आज दिन ईस्लामिक पात्रो अनुसार १४४६-०३-११ तारीख रहेकोे छ आज जश्ने ईदमिलादुन्नबी मोहम्मद डे को ११ तरीख रहेको छ l
जश्ने ईदमिलादुन्नबी हजरत मोहम्मद मुस्तफा सल्लललाहोतआला अलैहेवसल्लमको जन्म मुबारक जन्म उत्सव मोहम्मद डे १४४६-०३-१२ तारिखको २०२४-०९-१६ तारीख र वि:स २०८१ भदौ ३१ गते सोमबारका दिन हर्ष उल्लासका साथ जश्ने ईदमिलादुन्नबी मोहम्मद डे मनाईने छन् ।
मुस्लिम समुदायको यो पर्वले नै सबै पर्वहरु रहेको छ । यो पर्वको सबै भन्दा धेरै नै महत्व रहेको छ । किन भने यो पर्व मुस्लिम समुदायको अन्तिम पैगम्बर पर्वाकताको जन्म सउदी अरबको मकका शरीफमा जन्म भएको थियो ।
मुस्लिम समुदायले सरकार कि आमद मर्हाबा लेखिएको झणडा आफ्नो घर,शाईकल,मोटर साइकलमा इस्लामीक झन्डा लगाईएका छन् र आफ्नो घर गल्ली सडक सजावट गरिने छन् र मुस्लिम समुदायले नेपालगञ्ज लगायत देश र विदेशहरुमा पनि जुलुसे मोहम्मदी निकालिने छन । मोहम्मदी जुलुसमा इसलामिक जवान,बुढो बच्चहरु लगायत नात (इस्लामिक गीत) पढदै नेपालगञ्जमा हजारौंको सख्ंयामा मुस्लिम समुदायले मोहम्मदी जूलूस निकालिने छन्
जश्ने ईदमिलादुन्नबी हजरत मोहम्मद मुस्तफा सल्लललाहोतआला अलैहेवसल्लमको जन्म मुबारक जन्म उत्सव मोहम्मद डे १४४६-०३-१२ तारिखको २०२४-०४-१६ तारीख र वि:स २०८१ भदौ ३१ गते सोमबारका दिन हर्ष उल्लासका साथ जश्ने ईदमिलादुन्नबी मोहम्मद डे मनाईने छन । ईस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व जशने ईद मिलादुन नबि अर्थात 12 रबिउल अव्वल (मोहम्मद _डे) को हार्दिक मुबारकबाद ।