बाँके नेपालगन्जमा पर्ने बागेश्वरी मन्दिरकाे पार्कमा नेपाल जनता पार्टीकाे तर्फबाट भण्डारा कार्यक्रम रहेकाे छ। साथै नया बर्ष २०८१ काे सबैमा शुभकामना ।
नेपाल जनता पार्टी बाँकेकाे तर्फबाट नव बर्ष २०८१ सथै राम नवमीकाे उपलक्ष्यमा २०८१ वैशाख ५ गते।भण्डारा कार्यक्रम रहेकाे हुनाले सम्पूर्ण बाँके बासी परिवार सहित आउनुहाेला।
नेपाल जनता पार्टीलाई सहयाेग गर्ने राज कुमार राैनियार, तन्नु पानवाले कुलराज जाेशी लगायत सम्पूर्ण सहयाेगी मनहरुलाई नेपाल जनता पार्टीकाे तर्फबाट मनाेज तमाेलीकाे तर्फबाट सबैमा धेरै धेरै शुभकामना रहेकाे बाँके पार्टी अध्यक्ष मनाेज तमाेलीले जनाएका छन ।