विभिन्न समुदायबीच साम्प्रदायिक सौहार्द बढाउन बाँके जिल्लामा केही वर्षदेखि सद्भाव समितिले ऐतिहास रुपमा कार्य गरी रहेको देखिन्छ यस सद्भाव समितिले निष्पक्ष रुपमा कार्य गर्दै वैदिक सनातन धर्मलाई ठूलो दाईको रुपमा अन्यलाई सानो भाईको दर्जामा राखी साम्प्रदायिक सौहार्दपन बढाएको त्यसको दावी छ । अवधी भाषामा एउटा श्लोक छ, क्षमा बडन को चाहिए छोटन का उपकार यस श्लोकको अर्थ हो सधैं ठूलाले सानोलाई क्षमा दिई राख्नुपर्छ ।
सद्भाव समितिले यसै श्लोकको पालना गरी विगतदेखि अहिले वर्तमान सम्म कार्य गर्दै आई रहेको छ जब जब यहाँ साम्प्रदायिक सौहार्द बिग्रियो यस सद्भाव समितिले सधैं सानोको पक्ष लियो । यसरी सद्भाव समितिले तुष्टिकरण नीति

राखी चारैतर्फबाट प्रशंसा बटुली रहेको छ । बाँके जिल्लाको एउटा इतिहास छ जब अन्यको चाड पर्व आयोजित हुन्छ ठूलो दाई वैदिक सनातनीले त्यसको जुलुसमा बढीचढी ढंगले सहभागी भई फूल बर्साउँछ तर जब वैदिक सनातनीको चाडपर्वको जुलुस निस्किन्छ त्यसको माथि इच्छा अनुसारको वर्षा चारैतर्फबाट गरिन्छ यसको फलस्वरुप सद्भाव समितिले कदर सम्म प्राप्त गर्छ । सद्भाव समितिको इतिहास धेरै प्राचीन छैन तर कम समयमा यसले ऐतिहासिक कार्यहरु गरेर देखाएको छ ! सद्भाव समिति यहाँ गठित नभएको भए सनातनीहरु कहाँ पुग्थे यसको कल्पना गर्न गाह्रो छ यस्तो दावी सद्भाव समितिको छ सद्भाव समितिको इतिहास खोत्लिँदा लाग्छ शायद २०७२ मा बनेको नयाँ संविधान अन्तर्गत यो सद्भाव समिति बनेको हो तर संविधानमा सद्भाव समितिबारे केही उल्लेख भएको देखिँदैन । भन्ने गरिन्छ कहिं नभएको जात्रा हाडी गाउँमा हुन्छ । यस कारण सद्भाव समिति जात्रा गराउने एउटा संस्था मात्र हो यस सद्भाव समितिले कुनै समुदायलाई अगाडि बढाउँछ भने त्यो समुदाय खुलेर अगाडि बढ्छ र आफ्नो कर्तव्य अनुसार कार्य पूरा गर्छ जब सद्भाव समितिले अन्य समुदायलाई पछाडि फर्क भन्ने प्रकारको आदेश दिन्छ त्यो समुदाय पछाडि फर्किन्छ । भर्खरै गत सोमवार दिन यहाँ नेपालगञ्जमा अयोध्याधाममा बनेको राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा विविध धार्मिक कार्यक्रमको आयोजन गरियो यस कार्यक्रममा बाँकीबगियास्थित रामलीला मैदानमा धार्मिक कार्यक्रमको आयोजन गरियो त्यस्तै भन्सार रोडस्थित खाटुश्याम मन्दिर, बागेश्वरी पार्क, जोगागाउँ लगायत स्थानबाट धार्मिक जुलुस निस्कियो यो धार्मिक जुलुसको स्वागतमा नगरको विभिन्न स्थानमा भण्डारा, शोभा जुलुस लगायत निस्कियो नेपालगञ्जको विपी चोकमा अन्य समुदायका भाईहरुले प्रसाद वितरण गर्ने कार्य गरे यस्तै प्रकारको धार्मिक कार्यक्रम अन्यहरुले पनि गरे । त्रिवेणी मोड लगायत स्थानमा विविध प्रकारको आयोजन गरिएको देखियो यो कार्यक्रम साढे ५ सय वर्षको संघर्ष पछि राम मन्दिरको स्थापना भएको हो यस कारण भगवान रामको आगमनमा यसको जुलुस सम्पूर्ण नगरमा निस्कनु पर्ने जरुरी थियो तर जब जुलुस त्रिभुवनचोकमा पुग्यो त्यहाँ तैनाथ प्रहरीहरुले जुलुस नगरपालिका रोडतर्फ जान नपाओस् यसको लागि त्रिभुवन चोकको पश्चिमतर्फ बैरिकेटिंग लगाए यो कार्य पनि एतिहासिक रहेको पाइयो ! नेपालगञ्ज सामाजिक सौहार्दको नगरको रुपमा रहेको देशभरी नै विख्यात छ । यसको कारण हो यस नेपालगञ्जमा विभिन्न धर्म, भाषा, भेषभुषाका नागरिक बस्ने गर्छन् जब यहाँ दुर्गापुजा, बडादशैं, दिपावली, होली जस्ता पर्व हुन्छन् यो शहर वैदिकहरुको भएको जस्तो महसुस हुन्छ जब सिख समुदायको विभिन्न चाडपर्वको हुन्छ सम्पूर्ण नगर सिख परम्परामा रमिन्छ, जब मुस्लिमहरुको ईद, बकरीद र मोहम्मद डे जस्तो पर्व हुन्छ यो शहर त्यसै परिवेशमा रमिन्छ ईद र बकराईद जस्तो पर्वमा विशेषकर वैदिक धर्म मान्नेहरु ईदगाहमा पुगी मुस्लिम दाजुभाईबीच शुभकामना साटासाट गर्दै अंकमाल गर्ने गर्छन् । अन्य समुदायका कतिपयहरु होली पर्वमा खुलेर रंग अबीर वैदिक सनातनीहरुको साथ खेलेको देखिँदै आएको छ यस्तो आपसी सद्भाव अन्य कसैले स्थापित गरेको होइन बरु यहाँका सभ्य नागरिकहरुले स्थापित गरेका हुन् । हरेक समुदायमा राम्रा नराम्रा प्रकारको कुतत्वहरु रहने गर्छन् यस कारण यहाँ कोही राम्रो स्वभावका व्यिक्तहरु पनि छन् र केही नराम्रो स्वभावका व्यक्तिहरु पनि छन् राम्रो स्वभावकाहरुले साम्प्रदायिक सोहार्द बढाउन सदैव तत्पर रहने गर्छन् यसबीच केही उच्छृंखल तत्व लुकिछिपी ढंगले साम्प्रदायिक सौहार्द बिगार्नतर्फ लागी रहन्छन् । समय समयमा त्यस्ता अवाञ्छित तत्वहरुको हौसला परास्त गर्ने काम पनि भएको छ तर समय समयमा यस्ताहरुबाट गलत क्रियाकलाप भएकोले यो शहरको शान्ति सद्भाव भंग भएको छ । विगत महिनामा सामाजिक संजालबाट गलत कमेन्ट लेखिएकै कारण यहाँको सद्भाव बिग्रिएको थियो तर पछि शान्ति सद्भाव कायम भयो । यस सद्भावलाई बढाउन यहाँको सार्वजनिक बाटोबाट आवत जावत सर्वसुलभ बनाउनु पथ्र्याे तर यस्तो भएन ।
गत सोमवार दिन निस्केको जुलुस जब त्रिभुवनचोकमा पुग्यो त्यहाँ तैनाथ प्रहरीले वैदिक सनातनीहरुको धार्मिक जुलुस नगरपालिका रोडमा पस्न नआपोस् यसको लागि बैरिकेटिंग लगायो । यो दृश्य त्यस समय यस्तो बन्यो शायद यस बाटोमा मानिस बस्दैनन् । त्यो रोडलाई बदनाम पार्ने नियतले बैरिकेटिंग गरियो । अब सबैले आफै मनन गर्नुपर्ने कुरा हो सडक भनेको सार्वजनिक हुन्छ कोहीले पनि सहजै ढंगले आवत जावत गर्न पाउँछ । बैरिकेटिंग गरिएकै कारण त्यस टोलमा ६५ प्रतिशत बसोबास गरि रहेका वैदिक समाजका नागरिकले भगवान रामको स्वागत गर्न पाएनन् । यस्तो कार्य एउटा सभ्य समाजको लागि निश्चित पनि गलत छ । नेपालगञ्जको विभिन्न टोलबाट विभिन्न समुदायको धार्मिक जुलुसहरु निर्कक्क रुपमा निस्केको प्राचीन इतिहास छ तर अहिले जुन प्रकारले नगरपालिका रोडमा बैरिकेटिंग लगाइयो यसबाट हुल हुज्जत रोक्ने प्रयास कम तर समुदाय समुदायबीच आपसी फाटो ल्याउने मात्र प्रयास भएको छ । वैदिक समुदायको काम थियो जुलुस हरेक टोल वार्डमा निकाल्नु र स्थानीय प्रशासनको काम थियो त्यसको सुरक्षा गर्नु र सद्भाव समितिको काम थियो दुवै समुदायबीच आपसी छलफल गराई सद्भाव पैदा गर्नु तर यहाँ स्थानीय प्रशासनले पनि आफ्नो कर्तव्य बिस्र्याे र सद्भाव समितिले पनि त्यसै गरेको देखियो । जसरी माथि पनि लेखेका छौं एकलाई अगाडि बढ अर्कालाई पछाडि फर्क भन्ने प्रकारको कार्य भयो अब यस्तै प्रकारको कार्य हुँदै रहने हो भने यहाँ सद्भाव कसरी बढ्छ त ? कुनै वार्ड, टोलमा बस्ने बहुसंख्यकले अल्पसंख्यकलाई आफ्नो तर्फबाट जुलुस लगायत निकाल्न पाउँदैनौ भने त्यो चाहिँ गलत हुनेछ । माघ ८ गते दिन भगवान रामको स्वागत भव्य ढंगले गरियो नेपालगञ्ज नगरमा कार्यक्रम जेनतेन ढंगले भव्यताले सम्पन्न गरियो तर नगरको बाहिर आसेपासे रहेको विभिन्न ग्रामीण क्षेत्रमा जुन प्रकारले रामभक्तहरुमाथि ढुंगा इट्टा बर्साउने काम भयो यस घटनामा दर्जनौं वैदिक सनातनी रामभक्तहरु घाइते बन्न पुगेका छन् । कसैको खुट्टा भाँचेको छ कसैको टाउको फुटेको छ । घाइते हुनेहरुमा स–साना बालक, शिशु, वृद्ध, वृद्धा र आईमाईहरु पनि छन् यस्तो घटना घटाउने सैयौं जना दोषी मध्ये मात्र १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सद्भाव नबिग्रियोस् यस कारण पक्राउ गरेको दोषीको नाम पनि सार्वजनिक गरिएको छैन । यस्तो छ यहाँको साम्प्रदायिक सौहार्द । जस साम्प्रदायिक सौहार्दलाई बढाउने कार्य सद्भाव समितिले गरी रहेको छ ! कसैलाई काखा कसैलाई पाखा पार्ने काम निश्चित पनि गलत हो साम्प्रदायिक सौहार्द बिगार्नेको कुनै धर्म र जाति हुँदैन यस कारण जो कसैले यस्तो साम्प्रदायिक सौहार्द बिगार्ने कार्य गर्छ त्यस्ता कुतत्वलाई नांगेझार पारी त्यसलाई कानूनी दण्ड सजाय दिलाउनु पर्छ । यस्तो कार्य हुँदैन भने विधिको शासन स्थापित हुन सक्दैन । धार्मिक सद्भाव समितिले भुसमाथि लीपपोत गरी अहिले सम्म सामाजिक सद्भाव कायम गरि राखेको छ सद्भावको यस शहरमा भित्र भित्रै आगो सल्की रहेको छ यस आगोलाई निभाउन तुष्टिकरणको नीति होइन बरु समान ढंगको व्यवहारबाट गलत कार्य गर्ने जुन पनि धर्म समुदायको व्यक्ति होस् त्यस्ताहरुमाथि कडा कारवाही गरी दण्डित गर्नुपर्छ । अनि मात्र सद्भाव समिति अझ लोकप्रियतार्फ बढ्नेछ । बाँके जिल्लामा बनेको सद्भाव समिति संविधानको कुन धाराबाट बनेको हो यसका पदाधिकारीलाई कसले नियुक्त गरेको हो यो कुरा आज पनि रहस्यमयपूर्ण छ । तर बाध्यता छ बाँकेवासी जसरी व्यक्तिहरु तितो पेयलाई औषधीको रुपमा ग्रहण गर्छन् त्यस्तै प्रकारले यस सद्भाव समितिलाई पनि शिरोधार्य गरेका छन् । जय होस् यस सद्भाव समितिको । राम्रो कार्य गर्दै आएको यस समितिलाई सलाम छ ।