तमसो मा ज्योतिर्गमय, प्रकाशको पर्व पुनः यस वर्ष नेपाली जनताले मनाउने मौका पाएका छन् अन्धकारमाथि प्रकाशले विजय प्राप्त गरेको शास्वत सन्देश यो दीपावली पर्वले शताब्दियौंदेखि दिँदै आएको छ । वैदिक सनातनको हरेक पर्वले केही न केही सार्थक सन्देश दिँदै सम्पूर्ण विश्वलाई दिशा देखाउँदै आएको छ । वैदिक सनातन धर्म अर्थात जो पहिले पनि थियो आज पनि छ र अनन्तकालसम्म रहनेछ । यसै कारण धर्मको मूल मात्र वैदिक सनातन हो । अन्य सबै धर्म होइनन् बरु पन्थ सम्प्रदाय मजहब, दीन मात्र हुन् ।
दीपावली पर्वलाई एक किसिमले म्युनिसिपालिटी पनि भनिन्छ यो पर्व नजिकिन लाग्दा हरेक वैदिक सनातनीहरु आफ्नो घर–आँगनको सरसफाई गर्ने गर्छन् यस्तो सफाईले घर स्वच्छ र सफा हुन्छ । स्वच्छताले हरेक प्रकारको रोगव्याधि समाप्त पार्छ । यस कारण दीपावली पर्वले स्वच्छता र सफाईमाथि विशेष जोड दिन्छ । यस कार्तिक महिनामा तमाम प्रकारका किट, पतंगा, किरा, फट्यांग्राको बिगबिगी बढ्ने गर्छ । दीपावलीमा माटोको दियोमा तेल राखी जब त्यो दियो बालिन्छ त्यस्ता किरा, फट्यंग्राहरु स्वतः नै नष्ट हुने गर्छन् । दीपावली पर्वलाई शताब्दियौंअघि दिपाली पनि भनिन्थ्यो यस दीपावली पर्वमा सर्वप्रथम भगवान गणेश र माता लक्ष्मीको पुजाआजा गर्ने गरिन्छ भगवान गणेश विध्नहर्ता हुन् जसको कारण सबै समस्याहरु हट्ने गर्छ माता लक्ष्मीको पुजाआजा गरे सुख, समृद्धि, समुन्नतिको बाटो खुल्छ । यस पर्वमा भगवान कुबेरको पनि पूजाआजा गर्ने गरिन्छ । भगवान कुबेरको पुजाआजा गरे धनवृद्धि हुने मान्यता रहेको छ । दीपावली पर्व भन्दा पहिले धनतेरस पर्व मनाइन्छ । यो धनतेरस पर्व देउताहरुको वैद्य भगवान धन्तन्तरीको सम्झमा मनाइने गरिन्छ । भगवान धन्तवन्तरी आरोग्यताको प्रतिक हुनुहुन्छ । समुन्द्र मन्थनबाट माता लक्ष्मी र भगवान धन्तवन्तरीको प्राप्ति भएको शास्त्रहरुमा उल्लेख रहेको छ । यसै पर्वको समयमा कुकुर पूजा, गोरु पूजा, काग पूजा र लक्ष्मीको प्रतिक गाईको पूजा गर्ने गरिन्छ । अन्य धर्मावलम्बीहरु यस्तो पूजालाई हेलाले देख्छन् तर वैदिक सनातन धर्म यस्तो धर्म हो जुनकि प्रकृति पूजक हो । प्रकृतिले यस सृष्टिमा जे जति आफ्नो अंश दिएको छ सबैको संरक्षण संवद्र्धन होस् यस कारण सबैको सम्मान गर्नेगरी त्यसको पूजाआजा गर्ने गरिन्छ । यो गुढ रहस्य अन्यहरु कहल्यै बुझ्न सक्दैनन् । वैदिक सनातन धर्मको यस्तो सहिष्णुपूर्ण व्यवहारको कारण यसमा शान्तिको वातावरण छ अन्यमा काटमारको सन्देश मात्र छ । यस कारण उनीमा अशान्तिको वातावरण छ । सबै भन्दा सुखी त्यो हो जो साधारण खाने कुरा पनि रमाएर ग्रहण गर्छ साधारण खानपानमा शुद्ध शाकाहार भोजन पर्छ । भन्ने गरिन्छ जस्तो खाए अन्न त्यस्तो हुन्छ मन । अन्यहरुमा मांसाहारको ग्रहण अनिवार्य गरेको छ तर वैदिक सनातनले सबै समयमा शुद्ध शाकार भोज्य पदार्थ ग्रहण गर्ने आदेश दिइएको छ । अन्य समयमा व्यक्ति आफ्नो स्वेच्छाले जुन पनि भोजन ग्रह्ण गरोस् तर चाडपर्वहरुमा सधैं शाकाहार अपनाउने गर्छन् यसै कारणले यस वैदिक सनातन धर्ममा शान्तिको वातावरण छ । केही वर्षदेखि वैदिक सनातन धर्मलाई नष्ट पार्न तमाम विदेशी धर्म मान्ने कुतत्वहरु सक्रिय भएका छन् । आगामी दिन वैदिक सनातन धर्मावलम्बीहरुको लागि उज्जवल छ मुलुकमा जुन दिन लोकतन्त्र गणतन्त्र आयो त्यस दिनदेखि वैदिक सनातनीहरुको लागि कालरात्री आएको हो यो कालरात्रि अब समाप्त हुने भएको छ । कालरात्रि समाप्त हुँदै नै पुनः यहाँ वेद ध्वनि चारैतर्फ गुन्जित हुने छ ।
फेरी निर्धक्कताले जय श्रीरामको उद्घोष गर्न मिल्छ फेरी चाडपर्व स्वच्छन्दताले मनाउने मौका मिल्छ । मंसिर महिनापछि वैदिक सनातनको विजय रथ चल्छ यो रथ जनआन्दोलनको रुपमा चल्नेछ यस जनआन्दोलनबाट भ्रष्ट नेता र विधर्मी समाप्त हुनेछन् । यो दीपावली पर्वमा साधारण माटोको दियो जल्दै किरा फट्यांग्राहरु नष्ट हुन्छन् त्यसै प्रकार विधर्मीहरुको पनि अन्त हुनेछ । २०८० को यस महिनामा प्राकृतिक आपदा भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । भूकम्पमा परी तमामले आफ्नो ज्यान गुमाएका छन् तमामहरु घाइते भइ उपचार गराई रहेका छन् । यस भूकम्पमा परी ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित दीपावली पर्वले सबै नेपालीको घर आँगन सहितमा सुख, समृद्धि, समुन्नति ल्याओस् । आजको सामना साप्ताहिक परिवार यही कामना गर्दै आफ्नो पाठक वर्गहरुमा दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दछ ।