जियाउल मुस्तफा
बाँके
नेपालगञ्ज आज मिति २०७९ कार्तिक २ गते बुधबार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एंव राप्रपा का महामन्त्रि डा.धवल सम्शेर राणा र नेकपा एमालेका प्रदेश सभा सदस्य ख का उम्मेदवार निरक गुरुङ्गको संयुक्त नेतृत्वमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ त्रिवेणीमोण देखि भेला सुरुभई पसल र घर घरमा गई भोट मांगे र घर दैलो कार्यक्रम शुरु गर्नु भएको थियो । बागेश्वरी मन्दिर हुंदै घरवारी टोल नजिक टोल प्रचार प्रसार सचिवालयको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्राले रिबन काटेर उद्घाटन गर्नु भएको थियो र त्यस पछि घरबारी देखि खाने पानी (टंकी) हुंदै सुनार मण्डी सम्म घर दैलो कार्यक्रम गर्नु भएको थियो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बाँके सह ईन्चार्ज मोहम्मद हारुन,नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रा र नेकपा एमालेका केन्द्रिय सदस्य दिपा शर्मा लगायत नेकपा एमालेका कार्यकर्ता र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।