नेपाल शिव सेना जिल्ला कार्य समिति नेपालगंज, बाँके ले सूचना
जारी गरेको छ।
सम्मानित देशका नागरिकबाट अपेक्षा गरिन्छ की कुनै पनि धर्म समुदायको पोष्टर वा अन्य कुनै आस्थाजनित अनादर झल्कीने स्थानमा न टासिदिन हुन नेपाल शिव सेनाको विनम्र अनुरोध छ । अन्यथा पाइएमा कानुनबमोजिम कडा कार्यवाही सहितको सर्व साधारण सम्मानको अपेक्षा गर्दछु ।