२०५८ जेठ १९ गते शुक्रवारको दिन नेपालको इतिहासमा कहिल्यै नमेटिने दुःखान्त घटना घट्यो । त्यो रातलाई कालो रात भनिन्छ त्यो भयानक विभत्स रातलाई नेपाली जनताले आजसम्म बिर्सन सकेका छैनन् । एक कथन अनुसार सो दिन राष्ट्रनायक वीरेन्द्र सरकार रात्रिभोजमा सवारी होइबक्सिने कार्यक्रम थियो सोही बेला युवराजाधिराज दिपेन्द्र सरकार रक्सी लागेको बहाना पार्दै भुइँमा ढलिबक्सेको थियो त्यहाँ उपस्थित सबैलाई युवराजाधिराज नशाले ढलेको आशंका भयो युवराजाधिराज ढलेपछि सरकारलाई अधिराजकुमार निराजन, शाहज्यादा पारस, कुमार गौरव र डा. राजीव शाहीद्वारा त्रिभुवन सदनभित्रकै खोपीमा लगिएछ । त्यही बेला दिपेन्द्र सरकारको कम्मरमा रहेको पिस्टल झिक्न खोजियो । नशाले अचेत भएपनि युवराजा- धिराजले पिस्टल झिक्न दिइबक्सने छन् यो कुरा बुझिएको थियो । यसबीच महाराजाधिराज पार्टी स्थलमा भएपछि पार्टी चलिरह्यो । पार्टीमा वीरेन्द्र सरकारले मुमा बडामहारानीसँग कुराकानी गरी रहेको समेत देखियो । कार्यक्रमको समय अधिराजकुमार निराजन सहित शाही नातेदारहरुबाट खोपी फर्केपछि दिपेन्द्र सरकारले कमब्याट डेस लगाइ बक्सियो युवराजाधिराज दिपेन्द्रले ४ वटा बन्दुक एमपी ५ सबमेशीन गन, एम१६ एटु कमाण्डो राइफल, अटोमेटिक १२ बोर गन र पिस्टल भिरी बक्सेको थियो । यसपछि पार्टी भइ रहेको बिलियर्ड बैठकमा सवारी भएर सर्वप्रथम १ राउण्ड सिलिंगमा फायर गरेर सबैको ध्यान आकर्षण गरी बक्सेको रहेछ । त्यसपछि दिपेन्द्र सरकारले बिलियर्ड टेबल अगाडि राजहोइबक्सेका आफ्ना बुवा बडामहाराजाधिराज वीरेन्द्र सरकारलाई पहिलो राउण्ड गोली हानी बक्सेको रहेछ । गोली लागेर भुइँमा ढलेपछि वीरेन्द्र सरकारबाट आफ्नो साथमा रहेको पिस्टल झिक्न खोजी बक्सेको रहेछ । यसै क्रममा वीरेन्द्र शाहले दिपेन्द्रको बन्दुक खोस्न खोज्दा दिपेन्द्र सरकारबाट वीरेन्द्र सरकारलाई पुनः र अन्य सहभागीलाई पनि एमपी ५ सब मेशीन गनबाट अटोमेटिक फायर गरेर निशाना साधी बक्सेको रहेछ । त्यसपछि त्यहाँ कोलाहलको स्थिति बनेको रहेछ जो जो उठ्न खोजे सबै दिपेन्द्र सरकारको गोलीको निशाना बनेको रहेछ । त्यहाँबाट युवराजाधिराज दिपेन्द्र बगैंचातिर सवारी भए । त्यसै अवस्थामा गाली गर्दै बडामहारानीबाट युवराजा- धिराजलाई पछ्याई बक्सेको रहेछ । त्यति बेला युवराज दिपेन्द्र बडामहारानीलाई अगाडि नबढ्न चेतावनी समेत दिइ बक्सेको रहेछ । तर बडामहारानी चाहिँ पुरै आक्रोशमा आएर युवराजाधिराजको हतियार खोसेर दिपेन्द्र सरकारलाई नै गोली हान्न खोजी बक्सेको रहेछ सुत्ने कोठा (खोपी)सम्म पुग्न लाग्दा पनि बडामहारानीले पछ्याई रहेपछि युवराजा धिराजले आफ्नो खोपी बाहिर रहेको भर्यांगको शिरबाट बडामहारानी भर्यांग उक्लँदै गर्दा एमपी ५ सबमेशीन गनबाट अटोमेटिक बस्र्ट फायर गरी बक्सेको रहेछ । आधा टाउको गोलीले उडाएपछि बडामहारानी भर्यांगबाट भुइँमा ढलि बक्सेछ यही समय निराजन सरकार बडामहारानीलाई पछ्याउँदै बंगला नजीक पुगी बक्सेको रहेछ । त्यही बेला युवराजा- धिराजको अन्तिम निशानामा निराजन सरकार समेत परिबक्सेको रहेछ । यस बेलासम्म दिपेन्द्र सरकारमा हातमा रहेको एमपी-५ सबमेशीन गनको म्याग्जिनमा गोली सकिएको रहेछ । सथै एम-१६ एटु कमाण्डो राइफलको पनि म्याग्जिनमा गोली समाप्त भएको रहेछ । त्यसपछि युवराजाधिराजमा केही चेतना आएको अनुमान हुन्छ । यस्तो घटनापछि हत्यारा आफूलाई पनि सिध्याउन खोज्छ । युवराजाधिराजले आफ्नो आफ्नो बायाँतर्फको वेप बेल्टमा रहेको पेस्तोल झिकेर बायाँ हातले बायाँ कन्चटमा १ गोली हिर्काएर आफू त्यसैबाट ढलि बक्सेको रहेछ । उद्धारका क्रममा दिपेन्द्र सरकारको बायाँ हातमा रहेको पेस्तोल छेउको पोखरीमा खसेको पाइन्छ । अन्य हतियारहरु सुरक्षाकर्मीले सरकारको शरीरबाट झिकेर यत्रतत्र फालिएको अवस्थामा थिए । यस्तो अवस्था भएपछि ड्युटीमा रहेका एडीसी र अन्य सुरक्षाकर्मी मिलेर सबै घाइतेहरुलाई उठाउँदै वीरेन्द्र सैनिक अस्पताल लगेका रहेछन् त्यस क्रममा सबै भन्दा अन्त्यमा बडामहारानीलाई फेला पारिएको रहेछ । युवराजाधिराज दिपेन्द्र, अधिराजकुमारी श्रुति राज्य लक्ष्मी र वीरेन्द्र शाहलाई अपरेशन थिएटरमा राखिएको थियो । यहाँ उल्लेख गरिएको सबै घटनाक्रम सत्य जस्तो लाग्छ तर यो सबै कुरा एउटा फिल्मी कथाको रुपमा लेखिएको रहेको पाइन्छ कारण यो छ कि एउटा छोरा आफ्नो बुवा, आमा, भाई, बैनी अन्य आफन्तहरुको एक्कासी हत्या कसरी गरी दिन्छ यस कारण कोहीले पनि यो घटनालाई मान्न र स्वीकार गर्न तयार छैनन् । राष्ट्रनायक स्व. श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव सरकार एक अति नै लोकप्रिय राजा थिए यो कुरा विदेशी धर्म मान्नेलाई प्रिय लागी रहेको थिएन जबसम्म नेपालमा हिन्दु राजा छन् तबसम्म यहाँ आफ्नो गतिविधि बढाउन सकिँदैन यो कुरा विदेशी धर्म मान्नेलाई राम्ररी थाहा थियो यस कारण विदेशी क्रिश्चियन राष्ट्रहरुले देशमा अपरेशन सनातन चलाउने क्रममा सबै भन्दा पहिले राजपरिवारका सदस्यलाई आफ्नो पहिलो निशाना बनाए । यस अपरेशनलाई हाम्रो एक छिमेकी देशको एक शक्तिशाही महिलाको हात पनि रहेको अडकल समेत लाग्दै आएको छ । जनतालाई यो अपरेशनबारे जानकारी नहोस् यस कारण सो समयका सत्तासीन दलका प्रमुख नेतालाई पनि आफ्नो अनुचित प्रभावमा विदेशी शक्तिहरुले लिइ सकेका थिए । यस घटनापछि पूर्व सभामुख तारानाथ रानाभाटको भनाई जसमा उनीले भनेका थिए दिपेन्द्रले कुनै कालो कालो पदार्थको सेवन गरेका थिए । राइफल भ-ट-ट-ट आफै नै चल्यो उनीको यस्तो भनाई सम्पूणर् विश्वमा उपहासको विषय बनेको थियो । घटनाको वास्तविक सत्यतथ्य बाहिर ल्याउनु पर्छ यस्तो माग नेपाली जनताले बारम्बार गर्दै रहे तर नेपाली काँग्रेसका शिर्षस्थ नेता गिरिजा प्रसाद कोइराला समय समयमा आफूलाई राजदरबार हत्याकाण्डको ग्राण्ड डिजाइन सबै थाहा छ सो ग्राण्ड डिजाइन समयमा म सार्वजिनक गर्नेछु भन्दै रहे तर उनीले आफू मर्ने बेलामा ग्राण्ड डिजाइन आफ्नो साथमा लिएर गए । राजदरबार हत्या काण्ड क्रिश्चियन विदेशी शक्तिको इशारामा भएको थियो यो कुरा नेपाली जनताहरु बुझेका रहेछन् तर देशका नेता महाराजाधिराज सरकारको सुरक्षामा रहेकाहरु सबै नै विदेशीसँग बिक्री भइ सकेका थिए यस कारण उनी आफ्नो लोकप्रिय राजाको सुरक्षा गर्ने आफ्नो कर्तव्य सम्झेनन् । सबै दोष लगाइयो युवराजाधिराज दिपेन्द्रमाथि । राजदरबार हत्या घटनामा एउटा कुरा बारम्बार चर्चामा आउने गरेको छ सो समय एउटा दिपेन्द्र थिएनन् त्यहाँ उनीको अनुहारमा ५-५ जना डमि दिपेन्द्र त्यहाँ उपस्थित रहेका थिए । यसरी दोषी बनाइयो दिपेन्द्र सरकारलाई । दिपेन्द्रको अनुहार रहेको व्यक्तिले राजा वीरेन्द्र, महारानी ऐश्वर्य, भाई निराजन लगायतको हत्या गर्यो र पछि उनिहरुले नै दिपेन्द्र सरकारलाई गोली हानी हत्या गरे यो यस कारण बिै सबै घटना क्रमको कुनै साक्ष्य प्रमाण नरहोस् । यो घटना घटित भएको झण्डै २१ वर्ष व्यतीत भई सकेको छ तर यो घटनाको वास्तविक कुराको आजसम्म रहस्योद्घाटन हुन सकेको छैन जब जब यो कालरात्रि २०५८ जेठ १९ शुक्रवार दिन आउँछ हामी आफ्नो लोकप्रिय राजा, रानीको स्मरण गर्ने गर्छौं । उहाँहरुको हत्यारा हामी सबैको माझमा आज पनि छन् । राजदरबार हत्याकाण्ड पछिनै देशको अवस्था बिग्रेको हो । विदेशीको ग्राण्ड डिजाइन अन्तर्गत नै अहिले सबै राजनीति चली रहेको छ । सबैभन्दा पहिले देशलाई धर्म निरपेक्ष बनाइयो । अहिले देशभित्र क्रिश्चियन गतिविधि र विदेशी आतंककारीहरुलाई योजनाबद्ध ढंगले घुसपैठ गराइएको छ यसको कारण देशको प्राचीन धर्म, संस्कृति, सभ्यता सबै नै नष्ट पारिएको छ । अहिले विदेशी वास्तविक नेपाली जनता बनेका छन् । नेपाली जनता विदेशी जस्तो बनेकोले उनी विदेशमा पलायन भइ रहेका छन् । उनि सस्तो मूल्यमा आफ्नो धर्म बेन्न बाध्य छन् । राजदरबार हत्याकाण्डको तितो फल देशका जनताले चाख्न पाएका छन् जसको कारण अहिले रोजिन्दा अर्बौं खर्बौंको भ्रष्टाचार भई रहेको छ । विभिन्न सरसामानको मूल्यमा एक्कासी वृद्धि गरिएकोले जनता मारमा परेका छन् । देशको विकास गति रुकेको छ बेरोजगारी, गरिबी बढेको छ यस कारण आज जनता पुनः राजतन्त्र ल्याउने गुहार लगाउन शुरु गरेका छन् । यस कारण अब व्यवस्था परिवर्तन हुने समय नजिकिँदै गएको छ व्यवस्था परिवर्तन हुन्छ भने सबै भन्दा पहिले राजदरबार हत्याकाण्डको वास्तविक सत्यतथ्य बाहिर ल्याउनु आवश्यक भएको देखिन्छ । जननायक स्व. वीरेन्द्र सरकारको प्रतिमा तोडफोड निन्दनीय भर्खरै जननायक स्व. श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको प्रतिमा राष्ट्र्रवादी हिन्दु शक्तिले धम्बोझी चोकमा स्थापित गर्न लाग्दा प्रहरीले २ घण्टाभित्रै सो प्रतिमा तोडफोड गरेकोले बुझ्न सकिन्छ कि सत्तासीनहरु कत्तिको निन्दनीय कार्य गर्न उद्यत छन् । यो देशको निर्माण शाहवंशीय शासनकालका राजाहरुबाट भएको थियो यस कारण नेपाली जनतामा शाहवंशका राजाप्रति अगाध आस्था रहेको छ । तर विदेशी शक्तिबाट परिचालित राजनीतिक दल विगत दिनदेखि नै राजाहरुको प्रतिमा भत्काउँदै आएका छन् । माओवादीबाट संचालित ११ वर्ष जनयुद्धको क्रममा राजाहरुको धेरैजसो प्रतिमा भत्काइयो उनिहरु यति सम्म चुकेनन् टुक्रिएको अवस्थामा रहेको बाइसे-चौबिसे राज्यको एकीकरण गरि विशाल नेपाल राष्ट्रको मिर्माण गरेका बडामहाराजाधिरज पथ्वी नारायण शाहको प्रतिमा कैयन स्थानमा भत्काए । यहाँ नेपालगञ्जमा २०६२-०६३ मा भएको जनआन्दोलनमा विदेशीद्वारा संचालित सो दलले त्रिभुवन चोकमा स्थापित राष्ट्रपिता स्व. श्री ५ त्रिभुवन सरकारको र धम्बोझीमा लागेको जननायक स्व. श्री ५ वीरेन्द्र सरकारको प्रतिमा भत्काए तर भन्ने गरिन्छ जुन सत्य हुन्छ जनता त्यसैलाई अंगीकार गर्छन् । त्रिभुवनचोकलाई कमल मधेशी चोकको नाममा नामकरण गर्ने प्रयास भयो, वीरेन्द्र चोकलाई गुलजार खाँ चोक नामले नामाकरण गर्ने प्रयास भयो यी चोकहरु लामो समयसम्म प्रतिमा विहीन रह्यो तर न्यायकारी नेपालगञ्ज वासीले सो चोकहरुको नाम परिवर्तन गर्न दिएनन् ती चोक पुरानो नामले नै आजसम्म प्रसिद्ध छ । भर्खरै केहि दिनअघि त्रिभुवन चोकमा राष्ट्रपिता स्व. त्रिभुवन सरकारको प्रतिमा स्थापित गरियो तर सो समय प्रहरीले कुनै प्रकारको बाधा अवरोध पैदा गरेको थिएन सजिलै ढंगले प्रतिमा स्थापित भएकोले हिन्दुवादी शक्ति यसबाट साह्रै नै हौसिएका थिए यस कारण उनीले स्व. राजा वीरेन्द्र सरकारको हत्या भएको दिन जेष्ठ १९ गतेलाई छानेर सो दिन त्यहाँ राजा वीरेन्द्रको प्रतिमा स्थापित गर्ने तयारीमा लागेका थिए बिहीवार दिन बिहान ९ बजेको समय पूर्व निर्धारित कार्यक्रम अनुसार हिन्दुवादी शक्तिहरुले अति नै लोकप्रिय रहेका राजाको प्रतिमा स्थापित गर्न सफल भए तर यसबीच हिन्दु राजा, हिन्दुराष्ट्र विरोधी राजनीतिक दलहरुले प्रहरीलाई निर्देशन दिँदै २ घण्टाभित्र सो प्रतिमा भत्काउन लगाए र हिन्दु जनतामाथि दमनपूणर् ढंगले लठ्ठी चार्ज, हवाई फायर आदि गरि क्रूरताको नांगो नाच नाचेको देखियो क्रियाको प्रतिक्रिया अवश्य हुन्छ विरोधको जवाफ विरोधले दिनु नै पर्छ आक्रोशित हिन्दुजनले न्यूरोडमा स्थापित सेतु बिकको प्रतिमा तोडफोड गरि आफ्नो बदला लिइ हाले । यस्तो कार्यलाई संस्कृतमा भनिएको छ, शठे शाठ्यम समाचरेत । अर्थात जस्ताको साथ त्यस्तै प्रकारको व्यवहार गर्नु नै पर्छ । सहनशीलतालाई कायरता भन्ने गरिन्छ । हिन्दुजन कायर छैनन् यो कार्यले अहिले प्रमाणित भएको छ । यो घटना घटित भएपछि केहिहरुले यो प्रचार प्रसार गर्दै हिँडेका छन् कि राजाको प्रतिमा स्थापना गर्ने युवा समूह राप्रपाका थिए जुन कुरा एकदमै गलत छ । प्रतिमा स्थापित गर्ने मात्र राप्रपाका युवा थिएनन् बरु विभिन्न हिन्दुवादी संघ संस्थाका युवाहरु थिए । जुनकि भारी संख्यामा त्यहाँ प्रतिमा स्थापित गर्न पुगेका थिए । उनी हिन्दुवादी युवाहरुमाथि प्रहरीले दमन गरेको छ जसको प्रतिकार पनि उनिहरुले राम्रै गरेर देखाएका छन् । थुप्रै हिन्दुजन घाइते भएका छन् भने थुप्रै प्रहरी पनि घाइते भएको देखिएको छ । तर एउटा कुरा स्पष्ट छ सत्तासीन राजनीतिक दल र स्थानीय प्रशासनले संसदीय निर्वाचन नजिकिँदै रहेको समय राप्रपालाई राजनीति गर्ने मौका दिएको छ । जसलाई राप्रपाले भरमग्दूर भजाउने प्रयास गर्नेछ । धम्बोझी चोकमा स्व. राजा वीरेन्द्र सरकारको प्रतिमा लाग्नु जरुरी थियो किनकि उहाँ प्रजामा एकदमै लोकप्रिय होइबक्सिन्थ्यो । आश्चर्यको कुरा छ कि विगतदेखि आजसम्म त्यस चोकलाई वीरेन्द्र चोक नै भन्दै आइएको छ । यस कारण वीरेन्द्र चोकमा वीरेन्द्र सरकारको मूर्ति नलागे चीन, अमेरिका, भेटिकन सिटीमा लाग्ने त ? यो प्रश्न अब उठ्नुपर्छ । नेपालगञ्जमा भर्खरै जुन घटना घटेको छ निश्चित नै अप्रिय छ यस्तो नहुनु पथ्र्यो । स्थानीय प्रशासनले लोकप्रिय राजा वीरेन्द्र सरकारको प्रतिमा भत्काई सिंगो राष्ट्र र जनताको एक किसिमले उपहास गरेको छ यस कारण सत्तासीन दललाई अब नसिहत दिनु पर्ने जरुरी भइ सकेको छ ।
२०५८ जेठ १९ गते शुक्रवार दिनको त्यो कालो रात
Monday, June 06, 2022
0
- विद्रोही

Tags