मञ्चको उपाध्यक्षमा टंक रेग्मी, आकाश कसौधन, सचिवमा अमन हुसेन सल्मानी, कोषाध्यक्षमा सकिल अहमद राई, सह–सचिवमा फरमान सल्मानीलाई चयन गरिएको अध्यक्ष अलीले जानकारी गराएका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमशः असिफ सिद्दिकी, अजिज मलिक, जाहिद सिद्दिकीलाई सर्वसम्मत चयन गरिएको छ। भने सल्लाहकारहरुमा अजय कुमार गुप्ता, रमेशचन्द्र कुमाल, चन्द्रेश्वरराज त्रिपाठी, मनोज कुमार कौशल लाई चयन गरिएको छ ।