वैदिक सनातन धर्मको उत्पत्ति नेपालमा नै भएको थियो यहीं नै सबै भन्दा पहिले ओम शब्द वायु मण्डलमा गुञ्जायमान भएको थियो । महर्षि बाल्मीकीले यहीं रामायण ग्रन्थको रचना गर्नु भएको कुरा प्राचीन वैदिक ग्रन्थमा उल्लेख रहेको पाइन्छ भगवान शिव र माता पार्वती हिमालय पर्वतको निवासी रहनु भएको थियो । सतीले यहीं आफ्नो शरीरको त्याग गरेकी थिइन् ।
यस कारण यहाँ विभिन्न तिर्थ र धार्मिक स्थलहरु छ । तर विडम्बनाको कुरा छ हाम्रो छिमेकी देश भारतमा धार्मिक पर्यटनको धेरै विकास भएको छ र नेपालको धार्मिक स्थलहरु उपेक्षाको कारण विकास हुन पाएको छैन । भगवान शिवकी पत्नी सतीले आफ्नो पिता दक्ष प्रजापतिको विराट यज्ञ अनुष्ठानमा बिना निम्तो पुग्नि त्यहाँ भगवान शिवको अपमान हुँदा त्यहीं यज्ञमा हाम फाली ज्यान दिइन् आफ्नो पत्नी सतीको देहावसान भएको खबर पाएपछि भगवान शिव अत्यन्त दुःख पीरमा परी उनीको शरीर आफ्नो काँधमा राखी ताण्डव गर्न थाले । उनीको ताण्डवले सम्पूर्ण ब्रम्हाण्डको विनाश हुने खतराले भगवान विष्णुले सतीको शरीर टुक्रा टुक्रा पारे यसरी उनीको शरीरको ५२ वटा टुक्रा भयो । शरीरको टुक्रा जहाँ जहाँ खस्यो त्यहाँ त्यहाँ शक्ति पीठको स्थापना भयो । यो सबै घटना हिमालय पर्वत अर्थात नेपालमा घटित भएको थियो । तर वर्तमान समय नेपालमा २ वटा शक्तिपीठ त्यस्तै पाकिस्तानमा १ वटा र बाँग्लादेशमा ५ वटा श्रीलंकामा १ वटा नेपाल भारत सीमामा १, तिब्बतमा १ वटा र बाँकी सबै शक्तिपीठ भारतमा स्थापित छ । यो चाहिँ धेरै नै आश्चर्यको कुरा हो । जब यो घटना हिमालय क्षेत्रमा भएको थियो भने धेरैजसो शक्तिपीठहरु यहीं नै स्थापित हुनुपथ्र्याे यसको कारण छ भारत आफ्नो यहाँ धार्मिक पर्यटनको विकास गर्नुपर्ने कुरामा विगतदेखि नै धेरै नै सचेत र सजग थियो यस कारण त्यसले बडो चालाखीले धार्मिक क्षेत्रहरुबाट पर्यटनलाई बढावा दिनेतर्फ लाग्यो र यस कार्यमा त्यो सफल पनि भयो हाम्रो यहाँ धार्मिक पर्यटन गराउने प्रयाप्त सम्भावनाहरु थियो तर उदासीनताको कारण हामी धेरै नै पछाडि परी रह्यौं । अहिले पनि अवस्था विगत जस्तो नै छ भारतले लगातार धार्मिक पर्यटनलाई बढावा दिइ ठूलो धनआर्जन गरी रहेको छ । भर्खरै केही दिन पहिले त्यसले अयोध्याधाममा वृहत राम मन्दिरमा प्राणप्रतिष्ठा गरी सो मन्दिरको उद्घाटन गरेको छ यस मन्दिरमा पुजाआजा गर्न विश्वका व्यक्तिहरु भारी संख्या दिनहुँ पुगी रहेका छन् । वृहत मन्दिरको निर्माणको लागि साउदीका राजकुमार मो. बिन सलमानले पनि २ केजी भन्दा बढी सुन उपहार स्वरुप पठाएको कुरा सार्वजनिक भएको छ । यस्तो सहयोग अमेरिका, युएई लगायत दर्जनौं देशबाट पुगी रहेको छ । अयोध्याधामको राम मन्दिरमा पुजाआजा र दर्शन गर्न यही बुधवार दिन ४०० भन्दा बढी नेपाली श्रद्धालु त्यहाँ पुगेका छन् यस्तै स्थिति अझै कायम रही रहने हो भने राम मन्दिर सबै भन्दा बढी धनी मन्दिर बन्ने अवस्थामा पुगी रहेको छ । हाम्रो देशमा माता जानकी, भगवान बुद्ध, लंकाधिपति दशानन रावण, यलम्बर लगायतहरुको जन्म भएको थियो भगवान पशुपतिनाथ, बुढानिलकण्ठ, माता गुहेश्वरी, दक्षिणकाली, पाथीभरा, हलेसी, छिन्नमस्ता, जालपादेवी, ज्वालामुखी देवी, बडिमालिका, त्रिपुरासुन्दरी, कालिकादेवी, गहवा माई, उग्रतारा, मौलाकालिका, गोरखकाली, विन्ध्यवासिनी, भगवती देवी, दक्षिणकाली, वनशक्ति माई, वज्रबाराही, कालिञ्चोक भगवती, पलाञ्चोक भगवती, शोभाभगवती, वज्रयोगिनी, माँ चण्डेश्वरी, गुहेश्वरी, माँ बागेश्वरी, कंकालिनी, राजदेवी लगायत सैयौं मन्दिर स्थापित छ । तर यस्तो प्रख्यात मन्दिरमा पर्यटक अति कम संख्यामा पुगी रहेका छन् । पितृहरुको मोक्षको लागि वैदिक सनातन धर्मावलम्बीहरु अधिकांश रुपमा भारतको अयोध्या भैंसाकुण्ड, हरिद्वार र अन्तमा बिहार राज्यस्थित गयाधाममा पुगी पितृहरुलाई पिण्डदान दिइ मोक्ष दिने गर्छन् गयाको अर्थ हो जो कसैको देहान्त भयो यहींबाटै देवलोक प्रस्थान गर्छन् । गया अर्थात यहींबाट जाने । मोक्ष प्राप्तिको लागि हाम्रो यहाँ केही धार्मिक स्थलहरु छन् चितवनको देवघाट र कागबेनीमापनि यस्तै प्रकार धार्मिक अनुष्ठान गरी पितृहरुलाई मोक्ष दिइने गरिन्छ तर अधिकांशहरु सुविधाको कारण अयोध्याधाम, भैसाकुण्ड, हरिद्वार र सो पछि अन्तिममा गयामा पुगी पिण्डान गरी पितृहरुलाई मोक्ष दिने गर्छन् । यस्तो सुविधा यहाँ उपलब्ध गराए निश्चित पनि धामिक पर्यटनलाई बढावा मिल्थ्यो । वैदिक सनातन धर्मलाई राज्यले उपेक्षा गरेकोले भारतमा नेपालको जस्तो नै पशुपति मन्दिर निर्माण भइ रहेको छ । मानसरोवरको दर्शन गर्न बाटो खुलाइएको छ । लुम्बिनी तिर्थ स्थल जस्तै नै पिप्रहवाको विकास भई रहेको छ । अब त भारतले भगवान बुद्ध भारतका हुन् भनि दावी गर्न थालेको छ । यस्तो कार्यको दोषी हामी सबै नै हौं । हामी धार्मिक पर्यटनलाई बढावा दिन उदासीन बन्यौं जसको कारण भारतमा धार्मिक पर्यटनले बढावा पाई रहेको छ । अहिले काशीमा रहेको ज्ञानवापी मन्दिर र मथुराको कृष्ण जन्मभूमि मुक्त हुने सम्भावना बढी रहेको छ । अब केही महिना मात्र बाँकी छ जब वैदिक सनातन धर्मावलम्बीको अयोध्या, काशी र मथुरामा पूर्ण रुपले वृहत मन्दिरको निर्माण हुनेछ । यस्तो कार्य सफल भयो भने त्यो दिन टाढा छैन जब ३ वटै धर्म स्थलको तिव्र रुपले विकास हुनेछ । यस कारण अहिले पनि समय छ अब हामी आफ्नो यहाँ रहेको धार्मिक स्थलमा पर्यटन गराउने सोच बनाऔं । भर्खरै हाम्रो नेपालगञ्जबाट भारी मात्रामा श्रद्धालु अयोध्या धाममा पुगी भगवान रामको दर्शन गर्न पुगी रहेका छन् । यस्तो संख्या निरन्तर बढी रहेको छ । भारतले आफ्नो यहाँ रामायण सर्किटको विकास गर्ने सोच बनाई भगवान राम आफ्नो १४ वर्षको वनवासकालमा जुन जुन पथबाट हिँडेका थिए त्यसलाई रामायण सर्किटबाट जोडी रहेको छ । यो रामायण सर्किट जोडिन पुग्यो भने भारतको अधिकांश ठाउँको विकास हुनेछ । जनकपुरधाम र श्रीलंकाको थोरै विकास हुन्छ तर भारतलाई यसबाट धेरै नै फाईदा पुग्नेछ । नेपालगञ्जमा धार्मिक पर्यटनको प्रयाप्त सम्भावनाहरु छ नेपाल भारतको मुख्य ढोका जमुनहा मानसरोवर पुग्ने मुख्य ढोका हो यस कारण नेपालगञ्जलाई पर्यटनको मुख्य हब बनाउनुपर्ने सोच बन्नु पर्छ । नेपालगञ्ज शहरमा प्रख्यात बागेश्वरी मन्दिर रहेको छ । बाँके जिल्लाको नरैनापुरमा बर्फानी बाबा सन्तानेश्वर महादेव मन्दिर छ । यहींबाट हिमाली, पहाडी क्षेत्रमा रहेको मुक्तिनाथ, स्वर्गद्वारी लगायत तिर्थ स्थलहरु छन् । नेपालगञ्जको राँझास्थित एयरपोर्टलाई अन्तर्राष्ट्रिय विमान स्थल बनाउन सके यहाँ विदेशी पर्यटकहरु भारी संख्यामा पुग्ने छन् जसबाट बाँके जिल्लाको धेरै नै विकास हुनेछ । नेपालगञ्जमा रहेको हनुमत गौशाला नजीक रहेको बाल्दा तलाउको निर्माण भई रहेको छ यहाँ १०५ फिट अग्लो हनुमानजीको विशाल प्रतिमा स्थापना गर्ने तयारी भई रहेको छ । प्रतिमा स्थापना कार्य तिव्र गतिले चली रहेको छ । अनुमान अनुसार यो कार्य २ वर्षभित्र पूरा हुनेछ । १०५ फिटको अग्लो हनुमान मन्दिरको स्थापना भयो भने यो स्थानमा धार्मिक पर्यटन बढ्ने सम्भावना छ । नरैनापुरमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा पर्यटकलाई आकर्षित पार्नु पर्छ । राप्तीतर्फ भुवर भवानी मन्दिर छ यसमा पनि धार्मिक पर्यटनलाई बढावा दिन सकिन्छ । यस कारण अब यहाँ धार्मिक पर्यटनलाई बढावा दिनु पर्छ । २०६२।०६३ मा भएको जनआन्दोलन भाग–२ को सफलतापछि यहाँको धार्मिक क्षेत्रलाई धेरै हानी नोक्सानी भयो । यसअघि भएको माओवादीको ११ वर्षे जनयुद्धकालमा धेरै नै मन्दिर, देवालयहरुलाई क्षति पु¥याइयो यस समय तमाम धार्मिक व्यक्तिहरुको विभत्स ढंगले हत्या गरिँदै तमाम सन्त महन्तको हत्या गरि मन्दिर देवालय तिर्थ स्थलको विकास कार्य अवरुद्ध पारियो । अब यस्तो धार्मिक स्थलहरुको विकास हुनुपर्छ । यस्तो कार्य भयो भने निश्चित पनि यहाँ धार्मिक पर्यटन बढ्नेछ । धार्मिक पर्यटनलाई बढावा दिइन नेपालगञ्जबाट जनकपुरधामसम्म सोझो बस सेवा सञ्चालनमा आउनुपर्छ । रामायण सर्किटलाई नेपालगञ्जबाट जोड्न सकियोस् यसको लागि हामीले भारतको उत्तर प्रदेश सरकारसँग माग गर्नुपर्छ । यस्तो कार्य गर्न सकियो भने निश्चितपनि नेपालगञ्ज, लुम्बिनी र जनकपुरधामको विकास चाँडै नै हुन सक्छ । यो कार्य हुँदै रहने हो भने अन्य धार्मिक स्थानको विस्तार हुँदै जाने पर्याप्त सम्भावनाहरु छ यो कार्य गर्न कठिनाई छ किनकी वर्तमान सरकार धर्म विरोधी र अधर्मको समर्थक छ परिवर्तन भयो भने यो कार्य अझ चाँडै हुनेछ ।