गणतन्त्रमा देश अहिले कहालीपूर्ण अवस्थाबाट गुज्री रहेको छ । यस गणतन्त्रमा भ्रष्टाचार, अनाचार, अत्याचार चरममा पुगेको छ तर पनि गणतन्त्रवादी नेताहरु देश विकासतर्फ लम्की रहेको बकमफुस्से बकवास गर्न चुकी रहेका छैनन् । यसबीच चारैतर्फबाट आवाज उठ्न थालेको छ कि वास्तविक रुपमा देशको भाग्यविधाता को हुन् जनता कि गणतन्त्रवादी? यसमा स्पष्टताको साथ भन्न सकिन्छ कि देशको वास्तविक भाग्यविधाता अरु कोही होइन स्वयं जनता हुन् यसै कारण जनतालाई अन्तिम न्यायाधीश, सार्वभौमसत्ता सम्पन्न भनिएको छ । यो कुरा अक्षरशः सत्य हो कि जब जब व्यवस्थाबाट जनता असन्तुष्ट भए परिवर्तन भयो ।
१०४ वर्षे जहाँनिया राणा शासन होस् वा पंचायती व्यवस्था सबै जनताले नै परिवर्तन गरेका हुन् । अहिले १७–१८ वर्षभित्र गणतन्त्रप्रति जनताको असन्तुष्टि भएको छ जसको कारण अब देश पुनः परिवर्तनतर्फ लम्की रहेको छ भन्ने गरिन्छ जनता जब परिवर्तनको चाहना राख्छन् अनि परिवर्तन अवश्य नै हुन्छ अहिले यस्तै नै स्थिति छ । २०६२।०६३ मा जनआन्दोलन भाग–२ चल्दा गणतन्त्रवादी पक्षधर नेताहरुले जनतालाई तमाम प्रकारको मिठो सपना बाँडेका थिए । तर जसरी नै गणतन्त्रवादी सत्तामा आए यिनीहरु भ्रष्टाचारमा चुर्लुम्म डुब्दै देश लुटी बर्बाद पारी सकेका छन् । यस कारण अब पुनः परिवर्तनको माग उठ्न थालेको छ । यही नै स्थिति रही रह्यो भने त्यो दिन टाढा छैन जब परिवर्तन अति नै नजीक छ । जनता जसको पक्षमा जान्छन् अनि त्यहि पक्ष अन्तिममा विजयी हुन्छ । अहिले जनता खुलेर गणतन्त्रको विपक्षमा गई रहेकोले अब देश हिन्दु राष्ट्र बन्ने प्रबल सम्भावना बढेको छ । देश हिन्दु राष्ट्र बने संवैधानिक गणतन्त्रको स्थापना हुन बेर लाग्दैन किनकी हिन्दु राष्ट्रमा हिन्दु राजाको सहभागिता अपरिहार्य हुन्छ । गत साता भैरहवामा आयोजित कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले अति नै मार्मिक ढंगले सम्बोधन गरेका छन् । उनीको मनमा रहेको वेदना खुलेर सामुन्ने आएको छ । पूर्व राजा शाहले भैरहवामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भने, देशमा बेरोजगारी, गरीबी, शैक्षिक कमजोरीका कारण युवा शक्तिलाई विदेश जानु परेको छ । यस कारण मुलुकको आवस्था बिग्रिएको छ । सम्पदा र स्रोतको ठूलो धनी देश भएर पनि नेपालीले दुःख पाई रहेका छन् । उनीको यस्तो भनाईले देशमा परिवर्तनको तरंग आएको छ अब यस्तो लाग्छ परिवर्तन अति नै नजीक छ । तर एउटा सोचनीय विषय छ फेरी परिवर्तन भयो भने के देश अगाडि बढ्छ त ? दशकौं अघि राष्ट्रपिता श्री ५ त्रिभुवन वीर विक्रम शाहदेव सरकारले भन्नु भएको थियो, परिवर्तन भयो र देश अगाडि बढ्न सकेन भने त्यो चाहिँ बेमानी हुनेछ । सो समय पनि परिवर्तनको क्षणमा १०४ वर्ष जहाँनिया राणा शासनको अन्त भई पंचायत व्यवस्था आएको थियो पंचायतकाल शुरुआतमा राम्ररी ढंगले चल्यो पछि निरंकुशता हावी भयो जसको कारण सो व्यवस्थाको अन्त गरी गणतन्त्रको स्थापना भयो । यस गणतन्त्रले पनि बाचा अनुसार काम गर्न सकेन अब यसलाई परिवर्तन गर्ने माग बढ्न थालेको छ । अब पुनः परिवर्तन भयो भने के देश अगाडि बढ्छ त ? यो एउटा ज्वलन्त प्रश्न हो । तर एउटा कुरा स्पष्ट छ परिवर्तनबाट देश अगाडि बढोस् वा नबढोस् यसमा देशको प्राचीन धर्म, संस्कृति र सभ्यताको संरक्षण संवद्र्धन अवश्य हुन्छ । अत्याचारको कारण राणा शासनको अंत भएको थियो । निरंकुशताको कारण पंचायतको अंत भएको थियो । देशको प्राचीन धर्म, संस्कृति र सभ्यता नष्ट गरिएकोले गणतन्त्रको अंत हुने भएको छ । यस कारण अहिले पनि समय गणतन्त्रलाई जोगाउनु छ भने देशलाई हिन्दु राष्ट्र बनाउनु आवश्यक छ र संवैधानिक राजतन्त्रको स्थापना हुनुपर्ने आवश्यक पनि छ किनकी राजा हटाइएकोले हामी नेपालीले आफ्नो अभिभावक गुमाएका छौं । अभिभावक गुमाएकोले नेपालको इज्जत सम्मान विश्व सामु घटेको छ यो राष्ट्र गणतन्त्रवादी नेताहरुले निर्माण गरेका होइनन् बरु शाहवंशीय राजाले निर्माण गरेका हुन् । यस कारण अभिभावक बन्ने अधिकार शाहवंशीय राजाको छ । स्व. बडा महाराजाधिराज पृथ्वी नारायण शाह टुक्रिएर रहेको बाइसे चौबिसे राज्यको एकिकरण गर्नु हुँदैनथ्यो भने यो विशाल नेपाल राष्ट्रको निर्माण हुने थिएन । स्व. बडा महाराजाधिराज पृथ्वी नारायण शाहको सपना असल हिन्दुस्थाना बनाउनु थियो यसै कारण उहाँले यो मेरो देश चार वर्ण ३६ जातको फुलवारी हो भन्नु भएको थियो । ४ वर्णमा ब्राम्हण, क्षेत्री, वैश्य र शूद्र थिए । ३६ जाति वैदिक सनातनी हिन्दुहरुमा मात्र छ अन्यमा छैन यस कारण देश मात्र यही वर्ण जातिको हो अन्यको होइन । तिब्बत, मंगोलियाबाट भागेर आएकाहरु यो देशको सच्चा हितैषी कहिल्यै पनि हुन सक्दैनन् यिनीहरु मात्र घुसपैठिया हुन् नागरिक होइनन् । यिनीबाट देशको उद्धार हुन सक्दैन यिनी गणतन्त्रको बुई चढेर बढ्दै गए विदेशी धर्मको प्रभाव बढाउँदै यहाँ आफ्नो आधिपत्य बढाउने प्रयास गर्नेछन् । यस कारण अहिले पनि समय छ सबै सचेत र सजग बनौं र स्व. बडा महाराजाधिराज पृथ्वी नारायण शाहले सपना देखाएको जस्तो नेपाललाई असल हिन्दुस्थाना बनाउने कार्यमा लागौं ।