संस्कृति मन्त्री सुदन किराँतीले भनेका छन् कि कोही क्रिश्चियन धर्म मान्दैन भने हत्कडी लगाएर त्यसलाई देशद्रोह मुद्दा लगाई जेलमा हाल्छु । मन्त्री किराँतीले यस्तो भनाई राखेपछि देशभरीका वैदिक सनातनी धर्मावलम्बीले यस भनाईको विरोध गर्दै ल मलाई पनि जेल हाल भन्न थालेका छन् । यी वैदिक सनातनीहरुको यस्तो भनाई एकदमै ठीक छ किनकी देशमा लोकतन्त्र, गणतन्त्र आई सकेपछि यस व्यवस्थामा कोही पनि आ–आफ्नो धर्मको पालन गर्न पाउँछन् यसको स्वतन्त्रता छ तर जबरजस्ती क्रिश्चियन धर्म मान्नुपर्छ यस्तो दबाव दिनु एकदमै गलत हो । हामी गडलाई मान्छौं त्यस गडको पुत्र यिशुको पनि सम्मान गर्न तयार छौं तर क्रिश्चियन धर्म कहिल्यै पनि मान्दैनौं किनकी यो विदेशी भूमिमा जन्मेको धर्म हो । हामी नेपाली वैदिक सनातनीहरुको एउटै धर्म छ त्यो हो हिन्दु अर्थात वैदिक सनातनी धर्म । प्रकृतिक पूजक वैदिक सनातनी धर्मावलम्बी ३३ कोटी देउताको पूजा आराधना गर्छाैं यसरी हामीमाथि ३३ कोटी देउताहरुको आशिर्वाद छ जुन यिशुले आफूलाई बचाउन सकेनन् उनी हामी वैदिक सनातनीहरुको के रक्षा गर्ने हुन् ? तर सबै भन्दा महत्वपूर्ण कुरा हो यो क्रिश्चियन धर्म नेपालको प्राचीन धर्म होइन यसकारण क्रिश्चियन संस्कृति हामी मान्न तयार छैनौं कसैले क्रिश्चियन धर्म नमाने देशद्रोह मुद्दा लगाई जेल हाल्नुपर्छ भन्ने प्रकारको धम्की दिन्छ भने देशको ८५ प्रतिशत वैदिक सनातनी यस धर्मको पर्वाह गर्दैनन न त डराउँछन् हिम्मत छ भने सबै सनातनीलाई जेलमा हालेर देखाउ ।
२०६२।०६३ को जन आन्दोलन भाग–२ को सफलतापछि विदेशी भूमिबाट केही धमिराहरु पसेका उनीहरु मन्त्री लगायत उच्च ओहदामा बसी आफूलाई देशको भाग्य विधाता सम्झीन थालेका छन् यिनीहरु विदेशी डलर खाई अनर्गल प्रलापहरु गर्न थालेका छन् यस्ता धमिराहरुलाई अब नष्ट गर्नुपर्ने जरुरी भई सकेको छ । वैदिक सनातनी धर्मावलम्बी अन्य धर्मको न त विरोध गर्छन् न त उनीको आराध्यहरुको अपमान नै गर्छन् तर यो देशमा विदेशबाट भित्रेका केहीहरु थोरै राजनीतिक शक्ति प्राप्त गर्दै नै वैदिक सनातनीहरुलाई धम्क्याउन थालेका छन् । भन्ने गरिन्छ, जब कमिलाको मर्ने दिन नजीक आउँछ अनि त्यसको प्वाँख उम्रिन्छ । यस्तै प्रकारका यी कमिलाको मर्ने दिन नजिकिँदै गएपछि उनीको प्वाँख उम्रेको छ । विगतमा यिनी ११ वर्षे जनयुद्ध चलाउँदा छानी छानी मन्दिर भत्काए, पुजारीको टुप्पी काटी हत्या गरे, गाई गोरु काटेर खाए यिनीहरु अब पनि सुध्रेका छैनन् लुटेर खानेहरु अब देशको अस्तित्व नै समाप्त पार्ने षडयन्त्रमा लागेका छन् । यिनीहरु देशमा क्रिश्चियन धर्म फैलाई यसलाई क्रिश्चियन देश बनाउन खोजेका छन् यसै कारण यिनीहरु यहाँ धर्मान्तरण कार्य तिव्र गतिले अघि बढाएका छन् । यिनीको षडयन्त्र वैदिक सनातनीहरुले बुझी सकेका छन् यस कारण यस धर्मान्तरण कार्यको चौतर्फी रुपमा विरोध र प्रतिकार हुन थालेका छ । यो कटु सत्य हो कि यस्ता ब्वाँसाहरु सनातनीहरुको केही पनि बिर्गान सक्दैनन् तर डलर कमाउने लोभमा यिनीहरु दिखावटी रुपमा विवादास्पद कुराहरु बोल्न थालेका छन् । यस्तो कार्यको अब तिव्र ढंगले विरोध हुनु पर्ने जरुरी छ । नेपालको प्राचीन धर्म भनेको वैदिक सनातन हो यहीं नै सबै भन्दा पहिले ओमकार शब्द वायु मण्डलमा गुञ्जायमान भएको थियो यहीं नै ४ वेदको रचना भयो । यही देश ऋषि महर्षिको पावन तपोभूमि रह्यो अहिले यस देशमा विदेशीहरु स्याल हुइयाँ गर्न शुरु गरेका छन् । यो कार्य असहनीय छ संस्कृति मन्त्री सुदन किराँतीले क्रिश्चियन धर्म कोहीले नमाने जेलमा हाल्छु भन्ने किसिमको अभिव्यक्ति धेरै नै आपत्तिजनक छ उनीले यो अभिव्यक्ति फिर्ता लिई माफी मागेनन् भने प्रतिकार बढ्नुपर्छ किनकी जबसम्म धर्मको आवाज अगाडि बढ्दैन भने अधर्म बढ्दै जान्छ यस कारण धर्म स्थापनाको लागि सबै नेपाली अर्जुन जस्तै बनि गाण्डीव बोक्नुपर्ने जरुरी

छ । परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय संभवामि युगे युगे ।।