मुलुकमा गणतन्त्र असफल भएपछि यतिखेर मुलुक फेरी नयाँ परिवर्तनतर्फ बढ्दै गएको छ । सामाजिक अभियन्ता दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौंबाट जनआन्दोलन चलाउने भएका छन् । यसका लागि प्रसाईले सडकमै खाने सडकमा नै सुत्ने गरी आन्दोलन चलाउने भनेका छन् । २०६२।०६३ मा भएको जनआन्दोलन भाग–२ संसद पुनस्र्थापनाको लागि गरिएको थियो यस आन्दोलनमा हिन्दु राष्ट्र हटाउने र राजसंस्था हटाउने एजेण्डा थिएन तर सो आन्दोलनले सफलता पाउँदै नै जनताको अभिमत नै नबुझी एक्कासी युरोपियन देशको ईशारामा हिन्दु राष्ट्रको संरचना हटाइयो र राजसंस्था पनि फाल्ने काम भयो यस्तो अराजकतापूर्ण कार्य भएकोले १८–१९ वर्षदेखि नेपाली जनताको मनमा यस्तो अराजकता विरुद्ध आक्रोश थियो यो आक्रोश नेपाली जनताको मनमा गुम्सिएको अवस्थामा थियो अहिले गणतन्त्र धरापमा परेपछि जनताको आक्रोश बाहिर आउन थालेको छ । अब हिन्दु राष्ट्र र प्रजातान्त्रिक राजसंस्थाको लागि भर्खरै जनकपुरमा विशाल आमसभाको आयोजन गरियो यो आमसभाको कार्यक्रम शिवसेना नामको हिन्दुवादी संगठनले आयोजित गरेको थियो ।
यस कार्यक्रममा सामाजिक अभियन्ता दुर्गा प्रसाईको सहभागिता रहेको थियो । काठमाडौंमा मंसिर ७ गते हुने जनआन्दोलनमा जनकपुरका जनताले सहभागिता जनाउने भनेका छन् । काठमाडौंमा भई रहेको जनआन्दोलन जनविद्रोहमा करीब २५ लाख भन्दा बढी जनताको सहभागिता रहने अनुमान गरिएकोले उनीलाई खाने बस्ने सबै व्यवस्था मिलाइएको छ । त्यसो त सामाजिक अभियन्ता प्रसाईले सहभागी हुन आउनेलाई आफ्नो तर्फबाट चामल, ढिडो ल्याउन भनेपनि खाने बस्ने सबै सुविधा आफूले दिइने समेत भनेका छन् । मंसिर ७ गते हुने जनविद्रोह प्रबल ढंगले चल्ने भएपछि अहिले सरकार अत्तालिएको देखिन्छ । सरकार अब आफ्नो आलोचना नहोस् यसको लागि सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने तयारीमा लागेको छ यसको पहिलो तारो अहिले टिकटक भएको छ सरकारले टिकटकबाट साम्प्रदायिक सौहार्द बिग्रेको आरोप लगाउँदै टिकटक बन्द गर्नेतर्फ लागेको छ । नागरिकको अभिव्यक्तिको स्वतन्त्रतामाथि रोक लगाउने कार्य शुरु गरिएपछि जनताबाट यसको तिव्र विरोध भएको छ राजधानीमा टिकटकमाथि प्रतिबन्धको विरोधमा ठूलो प्रदर्शनहरु भएको छ । मंसिर ७ गते हुने जनविद्रोहमा सामेल हुन जिल्ला जिल्लामा तयारी भई रहेको छ । यो जनविद्रोहलाई लक्ष्यसम्म पु¥याउन जनताको समर्थन पनि जुटाउने प्रयास भइ रहेकोले अब केही महिनाभित्रै गणतन्त्र ढल्ने अनुमान रहेको छ । सरकारले जनविद्रोहलाई बलपूर्वक दबाउने प्रयास गरे यो जनविद्रोहको ज्वाला अझै दन्किने छ र असन्तोष बढ्दै गए देश लुट्नेहरुलाई देशबाट नै बाहिरिनुपर्ने अवस्था सिर्जित हुन थालेको छ । गणतन्त्र आएसँगै मुलुकभित्र युरोपियन देशको हस्तक्षेप बढेको छ जसको कारण यहाँ विदेशी धर्मको वर्चस्व समेत बढ्न थालेको छ । देशको प्राचीन धर्म, संस्कृति र सभ्यता मेटाउन यहाँ धर्मान्तरणको ओइरो नै आएको छ मन्दिरको अगाडि चर्च थपेर सामाजिक सद्भावमा खलल पु¥याउने काम भएको छ । खुलेआम गौ वंश काटेर सामुहिक भोज खाने, ओम शब्द हटाउने काम भएकोले यतिखेर देशका वास्तविक राष्ट्रवादी नेपाली जनता सडकमा ओर्लिन बाध्य बनेका छन् ।
अहिलेको समय सरकार परिवर्तन मात्र होइन बरु व्यवस्था परिवर्तन हो अब व्यवस्था परिवर्तन नगरिए देश अमेरिका, भारत जस्ता देशको दास हुनेछ । अमेरिकी सहयोग परियोजना एमसीसी भित्र्याई देशको प्राकृतिक संसाधन दोहन गरी देशलाई कंगाल बनाउने षडयन्त्र भई रहेकोले व्यवस्था परिवर्तन अपरिहार्य बनेको छ । मुलुक महिनौंदेखि आर्थिक मन्दीबाट ग्रसित बनेको छ जसको कारण देशको व्यापार व्यवसाय चौपट बन्दै यहाँ बेरोजगारी बढ्दै गएपछि देशको युवा शक्ति सस्तोमा आफ्नो श्रम बेच्न विदेशिएका छन् । अहिले करीब ४० लाख भन्दा बढी युवा विभिन्न देशहरुमा रोजगार खोज्दै विदेशिएकोले देश कहालीपूर्ण अवस्थाबाट गुज्रिँदै गएको छ देशको युवा विदेशमा पलायन गरी रहेका छन् यता सरकार नागरिकता बाँड्दै विदेशी भित्र्याई रहेको छ । पाकिस्तान जस्तो देशले अफगानिस्तानका २ लाख भन्दा बढी शरणार्थीलाई बलपूर्वक उनीको देश फिर्ता पठाएको छ यता हाम्रो देशमा रोहिंग्या शरणार्थीको संख्या थपिँदै गएको छ यस्तै नै यहाँ विदेशी बढ्दै गए यस देशको अस्तित्व नै समाप्त हुने अवस्था बनी रहेको छ । देश र जनता सुरक्षित रहुन् यसको लागि व्यवस्था परिवर्तन आवश्यक भएको छ यसको लागि हिन्दु राष्ट्र र प्रजातान्त्रिक राजसंस्थाको स्थापना हुनुपर्ने अब जरुरी भई सकेको छ ।