नेपाली जनता नेपाल सेनातर्फ आशाले देख्दै
वर्तमान समय मुलुक विभिन्न समस्याबाट ग्रसित बनेकोले नेपाली जनता देशलाई बचाउन नेपाल सेनातर्फ आशा लिएर देख्न थालेका छन् । मुलुकमा गणतन्त्र आएसँगै भ्रष्टाचार, अनाचार, अत्याचार बढेको छ । यहाँ विधिको शासन छैन बरु नेपाल सरकार युरोपियन देशको इशारामा काम गरी रहेकोले सरकार स्वयं देशको एकता र अखण्डतामा खलल पार्न देशको प्राचीन धर्म, संस्कृति र सभ्यता मेटाउन लागी परेको छ । जसको कारण अब नेपाली जनता विद्रोहमा उत्रिन बाध्य बनेका छन् । अहिले देशभरी नै हिन्दु राष्ट्रको पुनस्र्थापना, संवैधानिक राजतन्त्रको स्थापना, गाई वद्यको विरोधमा प्रदर्शन हुन थालेको छ भर्खरै नेपाली शब्द कोषबाट ओम शब्द हटाइए पछि यस कार्यको सर्वत्र आलोचना हुन थालेको छ । यस्तै प्रकारको विरोध हुन शुरु भएकोले त्यो दिन टाढा छैन जब छिट्टै केही दिनभित्र नै गणतन्त्र ढल्ने सम्भावना छ ।
अहिले फलाम एकदमै तातो छ यसमाथि एउटा हथौडा हान्ने आवश्यकता छ । श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको भर्खरै भक्तपुरमा भ्रमण हुँदा त्यहाँका जनताले जुन प्रकारले मौसुफ सरकारको स्वागत गरेका छन् यस प्रकारले बुझ्न सकिन्छ कि अहिले देशभरी नै उहाँको लोकप्रियता बढेको छ जनता अब कुनै पनि समय मौसुफ सरकारलाई नारायणहिटी राजदरबारमा बसाउन सक्ने प्रबल सम्भावना छ । १७–१८ वर्ष भित्र नै जनताको गणतन्त्रप्रति मोह भंग किन भयो यसलाई बुझ्न खोज्दा पाइन्छ कि २०६२।०६३ मा जनआन्दोलन भाग २ जनताले चलाउँदा हिन्दु राष्ट्र हटाउने र राजतन्त्र हटाउने कुनै माग र एजेण्डा थिएन तर जनआन्दोलनले सफलता पाउँदै नै सो समयका प्रमुख राजनीतिक दलहरुले जनतासँग धोका गर्दै युरोपियन देशको इशारामा हिन्दु राष्ट्रको अस्तित्व मेटाई देश धर्म निरपेक्ष घोषणा गरे यस समय अति नै लोकप्रिय राज संस्थालाई पनि हटाउने कार्य भयो । सत्तामा आउँदै नै ति गणतन्त्रवादी राजनीतिक पार्टी र विभिन्न समयमा बनेको सरकारले सबै भन्दा पहिले देशको प्राचीन धर्म संस्कृति र सभ्यता मेटाउनेतर्फ लागे । त्यसपछि उनीहरुले देश र जनतालाई लुट्नेतर्फ लागे । अहिलेसम्म यी गणतन्त्र वादीहरुले देशमा भ्रष्टाचारको ओइरो ल्याउँदै हदैसम्मका लुटेका छन् । देशलाई लुटिएकै कारण देशको ढुकुटी रित्तिएको छ । देशमा ४० हजार भन्दा बढी जन प्रतिनिधिहरु छन् यिनीहरु आफूलाई राजा सरह नै ठान्दछन् जनप्रतिनिधिको तलब भत्ता ऐशो आराममा महिनामा अर्बाैं रकम खर्च भई रहेको छ । आर्थिक मन्दीले गर्दा यहाँको उद्योग व्यवसाय, कल कारखाना बन्द भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी ल्याइएकोले आगामी समय सम्पूर्ण देश नै विदेशीको कब्जामा पर्ने सम्भावना बढेको छ । अमेरिका नेपालमा पसेकोले यसबाट यहाँ विदेशी धर्म मान्नेहरु हौसिएका छन् अब यहाँ आफ्नो धर्मको वर्चस्व बढ्ने उनीको सोचाई रहेको छ । अहिले विदेशी धर्ममा सोझा साझा गरीब नेपाली जनतार्लाइ भित्र्याउन अर्बाैं डलर भित्रि रहेको छ । जसको कारण धर्मान्तरण कार्य तिव्र गतिमा चलेको छ नेपालको केही पुराना जाति समुदायहरुलाई उचाली त्यो विदेशी धर्म मान्नेहरु खुलेआम ब्राह्मण र क्षेत्रीलाई सखाप पारी दिइने धम्की दिन शुरु गरेका छन् । यसरी यो देश धार्मिक द्वन्द्वतर्फ बढी रहेको छ । धार्मिक द्वन्द्व चले देश ठूलो दुर्घटनामा फस्न सक्ने प्रबल सम्भावनाहरु छ । विदेशी धर्म मान्नेहरु देशको मूल जातिहरुलाई गिज्याउन खुलेआम राष्ट्रिय जनावर काट्ने प्रक्रिया अघि बढाएका छन् । उनीले ७७ वटै जिल्लामा गाई काट्ने धम्की दिएका छन् अहिलेसम्म धरान, झापा, मोरंग, खोटांग जस्तो ठाउँमा गौवंश काटी सामुहिक भोज गरिएको छ । यस्तो अराजकता बढेकोले नेपाली जनता देशलाई बचाउन गणतन्त्रलाई आर्यघाट पुगाएर दाह संस्कार गर्ने प्रयासमा लागी सकेका छन् । अब देश पुनः हिन्दु राष्ट्र बन्ने र संवैधानिक राजतन्त्र आउने तयारी करीब करीब पूरा भई सकेको छ । यस्ते अवस्थामा नेपाली जनता देशको सबै भन्दा विश्वासिलो र लोकप्रिय नेपाल सेनातर्फ आशाले हेर्न शुरु गरेका छन् यस कारण नेपाल सेनाले अब समय खेर फाल्नु हुँदैन अब देशको सम्पूर्ण बागडोर आफ्नो हातमा लिन महत्वपूर्ण पाइला चाल्न जरुरी भएको छ ।