मुुलुकमा विदेशी राष्ट्रको इशारामा आएको गणतन्त्रको फाइदा सबै भन्दा बढी अल्पसंख्यक वर्गले उठाएका छन् । उनीहरु दिखावटी रुपमा अल्पसंख्यक छन् तर उनीको संख्या आश्चर्यजनक रुपले बढी रहेको छ । गणतन्त्रको आडमा ती अल्पसंख्यक वर्गबाट नै गाई काट्ने अपराध मौलाएको छ रौतहटपछि बाँके जिल्ला यस्तो ठाउँ हो जहाँ गाई काट्ने अपराध तिव्र गतिले मौलाएको छ । अहिले बाँके जिल्लामा गाई काट्ने तमाम ग्यांगहरु छ उनीहरु भारतबाट गाई ल्याई सीमा क्षेत्रमा राख्ने अनि सो गाईलाई हकुवा गराई नेपालमा भित्र्याउने गरेका छन् । गाई हकुवा गराउन उनी ग्यांगका नाइकेले हकुवालाई प्रति गाई रु. ५०० को दरले पारिश्रमिक दिने गर्छन् । पछि सो गाई बाँके जिल्लाको एक नामूद स्थानमा राखी काट्ने र सो पछि त्यसको मासुको सुकुटी तयार पारी सो सुकुटी भैंसीको रहेको भनि काठमाडौं, पोखरासम्म डिलेभरी दिने गर्छन् । एक अन्य ग्यांग सक्रिय छ जुनकि गाईहरु यहाँबाट झापासम्म पु¥याउने अनि सो गाईहरुलाई मासुको लागि बंगलादेश पठाउने गरेको छ । बाँके जिल्लामा गाई तस्करको ग्यांग मजबूत स्थितिमा छ त्यसको पकड प्रहरी, प्रशासनसम्म छ । कथम कदाचित कुनै गाई काट्ने व्यक्ति पक्राउ पर्छ भने प्रहरीले चौपाया वद्यको मुद्दा दर्ता गरी गाई काट्नेलाई अदालतमा पु¥याउँछ पछि अदालत चौपाया वद्यको आधारमा २–४ हजार धरौटीमा गाई काट्नेलाई छाडी दिन्छ । यसरी कमजोर कानूनको कारण यति बेला गाई काट्नेहरु हौसिएका छन् । अहिले बाँके जिल्लामा रोजिन्दा सैयौं गाई काटिन्छन् तर अपराधी कमै पक्राउ पर्छन् । गाईको मासु यहाँ नेपालगञ्जको विभिन्न होटल रेष्टोरेन्टबाट राँगाको भनि बिक्री भई रहेको छ । गाईको मासु सस्तो अनि भैंसीको मासु महँगो छ । गाई काट्ने ग्यांगले गर्दा गाईको छाला हाड पुनः भारततर्फ लुकिछिपी ढंगले पु¥याउने गरेका छन् । यो गाई काट्ने व्यवसाय बाँके जिल्लाको एक राजनीतिक दलका एक नामूद नेताबाट भई रहेको छ ।
नेपालगञ्ज उमनपामा हप्ता पिच्छे गाईको संख्या ह्वात्तै बढ्ने गरेको छ । यसको कारण हो भारत उत्तर प्रदेशमा गाईमाथि उत्पीडन ठूलो अपराध हो त्यहाँ गाईमाथि अत्याचार हुन्छ भने पीडकलाई ठूलो दण्ड सजायँ भोनुपर्छ यसकारण भारतीय प्रहरीले आफ्नो यहाँ उत्पीडन नभएको देखाउन त्यहाँको छाडा गाई नेपालगञ्ज तर्फ छिराउने गरेको छ । यस कारण यहाँ हप्तादिनमा गाई नगरमा ठूलो संख्यामा देखा पर्छन् । पछि सोही गाईलाई पक्राउ गरी गाई काट्ने ग्यांग हकुवा गराई गाई काट्ने स्थलसम्म पु¥याउने गरेको छ । गाई राष्ट्रिय जनावर हो यसको अतिरिक्त गाई हिन्दु आस्थाको प्रतिक हो गाईलाई हिन्दुजनहरु लक्ष्मी मानेर पुजाआजा गर्ने गर्छन् । अहिले नगरवासीहरु गाईलाई पानी पिउन आ–आफ्नो घर अगाडि पानी पिउने कन्टेनर राखेका छन् । यि नगरवासीहरु गौलाई ग्रास (खाने कुरा) दिइने गरेका छन् । यसरी गाईप्रति यहाँ विशेष आस्था छ तर केही वर्षदेखि गाई पक्राउ गरी लैजाने ग्यांग यति सक्रिय छ कि त्यसले दिउँसै गाई पक्राउ गरी काट्नको लागि लगी रहेको छ यसबाट गाईप्रति आस्था राख्ने नगरवासीहरुमा ठूलो आक्रा्ेश रहेको छ । नेपालञ्ज उमानपाभित्र सञ्चालित विभिन्न रेष्टोरेन्टको अगाडि सुकुटी टंग्याइएको हुन्छ यसमा अधिकांश सुकुटी गाईको हो । स्थानीय प्रशासनले सो सुकुटी कुन जनावरको हो गाईको हो कि राँगाको यसबारे अनुसन्धान नगरेकोले सुकुटीको कारोबार निकै नै मौलाएको छ । बाँके जिल्लावासीहर गौवद्य अपराध नियन्त्रण हुनुपर्ने माग विगतदेखि गर्दै आएका छन् तर प्रशासनले गाई वद्य रोक्न आवश्यक पहल नगरेकोले गाई वद्य निरन्तर रुपमा बढी रहेको छ । दशकौं अघि गाई काट्ने अपराध घटित हुन्थ्यो भने त्यसको प्रतिकार यहाँका हिन्दु संघ संगठनहरुले गर्ने गर्थे तर अहिले यहाँ हिन्दु संघ संसगठनहरु अत्यन्त कमजोर अवस्थामा छन् यस कारण गाई काट्ने अपराध विरुद्ध सशक्त ढंगले आवाज उठ्न सकि रहेको छैन । यसै कमजोरीको कारण गाई काट्ने ग्यांगको मनोबल बढेको छ । बाँके जिल्लामा गाई काट्ने अपराधमाथि नियन्त्रण हुनुपर्छ यो भन्न सक्ने नेता कम छन् । केही राजनीतिक दल हिन्दुवादको कुरा चुनावको समयमा मात्र गर्ने गर्छन् । अन्य समय ति नेता गाई कट्ने ग्यांगको नजिकमा रहने गरेका छन् । यस कारण गाई वद्यको विरुद्धमा बोल्ने नेताको संख्या कम छ । अब पानी शिरभन्दा माथि जान शुरु गरेको छ । यस कारण गाई वद्य नियन्त्रण गर्ने माग नेपालगञ्ज उमनपामा बस्ने नगरवासीहरुको तर्फबाट उठ्नु जरुरी छ यसको लागि जोडदार ढंगले आवाज उठ्नु पर्छ । गाई काट्ने कार्य हिन्दुजनलाई गिज्याउन र उनीको आस्थामाथि चोट पु¥याउन भई रहेको छ । यस कारण गाई वद्यको विरुद्ध सशक्त र एकताबद्ध ढंगले उठ्नुपर्छ जुन आवाजबाट प्रशासनलाई निद्राबाट बिउँझन बाध्य पारोस् ।