बाँके २०७९ फागुन २७ गते।
अवधी पत्रकार संघ बाँकेको आज शनिबार सम्पन्न जिल्ला अधिबेशनले पत्रकार प्रहलाद विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विश्वकर्मा नेपालगन्जस्थित जि नेपाल फोरके टेलिभिजन र रेडक्रस पत्रिकामा आबद्ध हुनुहुन्छ ।अवधी पत्रकार संघ नेपाल बाँकेको अध्यक्ष बने प्रहलाद विश्वकर्मा। निर्मल न्यूज
Saturday, March 11, 2023
0
Tags