जियाउल मुस्तफा कादरी
शनिबार भएको नेकपा एमाले र राप्रपाको सयुंक्त प्रचार प्रसार अभियान कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका वार्डं नम्बर १४ बालेगाँउमा कोण सभा भएको छ । यस कार्यक्रम कोण सभामा प्रमुख अतिथि राप्रपा पार्टीको महामन्त्रि डा.धवल सम्शेर राणा रहेका थिए डा.धवलले भन्नु भयो वहाँले भने जहाँ सम्म मलाई विश्वास छ कि नेकपा एमाले र राप्रपाको गठबन्धन रहने छ र जहाँ सम्म विश्वास छ कि यस निर्वाचन पछि केपि शर्मा ओलीको नेतृत्वमा सरकार आउने छ हामीले ३ ठाउँमा झापा ,रुपन्देहि र बाँकेमा गठबन्धन गरेका छौ यदि यो सफल भयो भने आउने दिनमा पनि यो गठबन्धन र यो साठगाठ चल्छ यस निर्वाचनमा कांग्रेस,माओवादी ,जसपा एकलै लडदै छ र नेकपा एस को कन्डिडेट नै छैन त्यसैले नेकपा एमाले र राप्रपाको गठबन्धनलाई सहज पनि भएको छ । आब आउने मंसिर ४ गतेको तयारी गर्नु तपाई जनताहरुलाई सरकारले ठुलो मौका दिएको छ । यो उपहार हो सबै आफनो भाविष्य देशको भाविष्य आफै निर्धारण गर्नका लागि हरेक नेपालीहरुलाई एउटा मत दिएको छ जुन पनि वर्गको होस जस्तै हिन्दु,मुस्लिम,सिख,इसाई,पुरुष,महिला हो सबैलाई एउटै मत मिल्छ त्यो मतले आफनो नेता आफनो अगुवालाई छन्नु छ । प्रदेश हो या प्रतिनिधि सभा हो यो एउटा अवसर हो नेपाल सरकार यो एउटा ठुलो जिम्म दिएको हो । आफनो नेता आफै छन्नु तर यसतो नेता छन्नु जुन देश र जनता को भाविष्य उजुवल होस भनेर सरकारले मौका दिएको छ । हाम्रो होइना राम्रो मान्छै छन्नुस भन्नु भयो डा.धवलले भने हामी सबैको मनमा एउटा तराजु छ त्यो तराजुबाट जोख्नु त्यो तराजुमा मलाई राख्नु निरक गुरुङ्गलाई राख्नु र हाम्रो प्रतिधन्दीलाई पनि राख्नु र ताउल्नु यदि म र निरक जी भारी पर्छौं भने हाम्रो गठबन्धनलाई भोट दिनु यदि पर्दैन भने न दिनु तर मनमा एक पटक ताउल्नु होला यदि तपाईको मनमा हामी भारी पर्छाैं भने हामीलाई भोट दिनु होला । यदि जनताजनाद्र्धनले जितायो र हामी जिते भने नेपाल सरकारको बजेट बाट जति पैसा लाग्छ रुपैया लाग्छ भने हामी लगाँउछौं नेपाली कृषकहरुको लागि कृषि मल फ्याक्ट्री लगाउने छौ र मलको समास्यालाई सधंैको लागि समाधान गरिदिने घोषणा गर्नु भयो र यस क्षेत्रको विकास गरेको छु र गर्ने छु । नेकपा एमालेका नेता बाँके क्षेत्र नम्बर २ ख प्रदेशसभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्गले भन्नु भयो यस क्षेत्रलाई देश कैय नमुना विकसित क्षेत्र बनाउने हो र यस क्षेत्रलाई कलकरार खाना को क्षेत्र बनाउने छौं र यस क्षेत्रलाई उद्योगीक क्षेत्र बनाउने छौ र यहाँका जनताहरुलाई रोजगारि श्रीजना हुने छ । त्यसतै नेपालगञ्ज उपमहा नगरपालिका वडा नम्बर ८ व्यापारसंघ नजिक रहेका नेकपा एमाले र राप्रपाको सयुंक्त सम्पर्क कार्यलयको छेउमा कोण सभा भएको थियो यस कोणसभामा राप्रपाका महामन्त्रि एंव नेकपा एमाले र राप्रपाको सयुंक्त गठबन्धनका उम्मेदवार डा.धवल सम्शेर राणाको प्रमुख अतिथिमा भएको कोण साभामा भएको थियो डा.धवलले भने हामी दुइटै शक्ति पाटी एक भएका हाें र अब आउने निर्वाचनमा हामी जितेभने समग्र यस क्षेत्रको विकास गर्ने छांै । पुर्व मन्त्रि र जसपाका नेता प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार इस्तियाक राई माथी आरोप लगाउँदै जसपाका पुर्व नेता दुर्गेश गुप्ताले भने विकास विकासको नाम सुनेरा मेरो कानबाट दिक्क भए विकास भनेको होली ल्याण्ड स्कुलको विकास भएको छ रेडक्रसको भएको छ १४४ कठठा जमीनको विकास भएको छ मन्त्रिको विकास भएको छ दुर्गेशले भने मैले ५ लाख रुपैया दिएका थिए टिकट मैले पाए तर अन्दोलन सबै भन्दा बढी योगदान मेरो थियो तर आज एउटा मारवाणीको छोराले ५० लाख रुपैया दियो टिकट त्यसले पायो विकास भनिन्छ ।तर म विकास भन्दैनन पैसा छ भने विकास छ पैसा छैना भने विकास छैना मैले खून पसिना लगाएको छु र पैसा लागाएको छु पार्टीको कुनै ठुलो नेता आउँथे सबै भन्दा पहिला पैसा म खर्चा गर्थे खाना र बस्ने व्यवस्था म गथ्र्ये तर म संग अब पैसा छैन टिकट पायन जसले पैसा दियो त्यसलाई टिकट पायो म विहान उठेर सबैलाई भन्छु धवलाई भोट दिनु भन्छु म यस पार्टीमा छैन रहने पनि छैन तर जसले विकास गर्छ त्यसलाई भोट दिनु भन्छु राप्रपा र एमालेको गठबन्धन छ र यस गठबन्धनकालाई सहयोग गरिने छु । दुर्गेशले धवल सम्शेर राणा र निरक गुरुङ्ग तिर हाथको इसारा गर्दै भने ये आदमी बढीकाम कररहा है तोे इसका तारिफ कर रहा हुँ कल ये बढिया काम नहि करेगा गालि करुगां वहाँले भने ।