नेकपा एमाले र राप्रपाको सयुंक्त प्रचार प्रसार अभियान कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका वार्डं नम्बर १२ को कोरियनपुर र बेलासपुरकम कोण सभा र घरदैलो कार्यक्रम भएको छ । यस कोण सभाका प्रमुख अतिथि राप्रपा पार्टीको महामन्त्रि डा.धवल सम्शेर राणा रहेका थिए डा.धवलले भन्नु भयो हामी दुइटै पार्टीले मिलेर भ्रष्टाचारलाई निर्मुल गर्ने र सुखी नेपाली खुशी नेपाली बनाउने हो बाँके क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्यपदका उम्मेदवार निरक गुरुङ्ग हुनुहुन्छ वहाँले धेरै लामो समय देखि जनतामा ३० वर्ष देखि सजता सम्म काम गर्नु भएको छ वहाँमाथी कुनै किसिमको दाग छैन र वहाँ इमान्दार व्यक्ति हुनुहुन्छ वहाँलाई जनताले भोट दिएर जिताई दिनु पर्छ । जनताको पनि कर्तव्य हो । यस क्षेत्रका जनताले मलाई २ पटक मेयरमा जिताउनु भयो । डा.धववले भने ५० वर्षका लागि फोहोर व्यवस्थापन गरेको छु दुई पटक मेयर भए दश वर्ष सम्म नगरपालिका चलाए भ्रष्टाचार गरेना अनियमिएत्ता गरिएना कमिशन खाएना नेपालगञ्जमा सय ओटा ठेकेदारहरु छन् तर एकजना ठेकेदारले उभिएर भन्दिए कि डा.धवलले कमिशन खाएको छ भने म राजनितिक छोडदिन्छौं भन्नु भायो । म मेयर हुँदा आफनो तलब भत्ता समेत लिएन र आउने निर्वाचन यहि मंनसिर ४ गतेमा जनताले मलाई जितायो भने म आफनो तलब भत्ता जनताको सेवामा खर्च गरिदिने यस क्षेत्रको विकाश गर्ने छु र यस क्षेत्रमा किसानहरुको लागि मल्लको व्यवस्थापन गरिदिने र सधैंको लागि मल्लको व्यस्थापन गरिदिने.धवलले भन्नु भयो र नेकपा एमालेका नेता बाँके क्षेत्र नम्बर २ ख प्रदेशसभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्गले भन्नु भयो यस क्षेत्रलाई देश कैय नमुना विकसित क्षेत्र भन्नु भयो र बाँके क्षेत्र नम्बर २ को प्रदेश र प्रतिनिधि सभा समानुपातिक तर्पmका सदस्यहरुको उपस्थिति र नेकपा एमाले र राप्रपाका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो र वडा नम्बर १२ मा घरदैलो कार्यक्रम गर्नु भएको थियो ।