धवलशमशेर जबरा राष्ट्रिय प्रजातन्त्र पार्टी
ठेगाना :
बाँके
हालको ठेगाना :
नेपालगन्ज उपमहानर वडा नम्बर १३
जन्ममिति :
२०१८ चैत २७
बाबु :
कैलाश समशेर राणा
आमा :
अम्बिका राणा
पारिवारिक विवरण :
एक पत्नी , एक छाेरी
शिक्षा :
नगर विकासमा पीएचडी
राजनीतिअघिको पेसा :
कृषि
धवलशमशेर जबरा
राजनीतिक आबद्धता
मरिचमानसिंह श्रेष्ठकाे सेभ द नेशन संगठनबाट राप्रपा ,एमाले हुँदै पुन राप्रपामा ।
संसदीय यात्रा
२०७९काे प्रतिनिधि सभाकाे निर्वाचनबाट
विशेष जिम्मेवारी
राप्रपाकाे महामन्त्री।