नेपालगञ्ज
बाँकेमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर २ को प्रचार प्रसार सचिवालय सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।
वडा नं.१ म वडा सम्पर्क कालर्यको उद्घाटन गरिएको छ उद्घाटनमा राष्ट्रिय प्रजातन्त्र पाट्रीका महा मन्त्रि तथा ंप्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नम्बर २ का उम्मेदवार डा. धवल सम्शेर राणा र नेकपा एमाले बाँके क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्गले सयुंक्त रुपमा क्षेत्र नम्बर २ को वडा नम्बर १ मा चुनाव प्रचार प्रसार सचिवालय कार्यालयको उद्घाटन गरिएको छ ।
उद्घाटनमा राप्रपाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. धवल सम्शेर रणाले नेकपा एमालेको सुर्य झंडा लिएर फहरानु भएको थियो भने नेकपा एमालेबाट प्रदेश सभा सदस्य पदका उम्मेदार निरक गरुङ्गले राप्रपा नेपालको हलो रहेको झण्डा हातमा लिएर फहरानु भएको थियो र डा. धवलले सम्बोधन गर्दै निर्वाचनको क्रममा घरदइलो कार्यक्रम शुरु भएको छ । वडा नम्बर १ धम्बोजीमा सयुंक्त कार्यालय खुलेको छ डा.धवल सम्शेर राणाले भन्नु भयो कि मेरो हाथमा सुर्यको झण्डा र निरक जीको हाथमा हलोको झण्डा रहेको छ र हाम्रो भोटिङ्ग इमान दारिता पुर्वक रहने छ भन्नु भयो र वडा नम्बर १ एकमा घर घरमा गएर भोट माग्नु भएको थियो । घर दइलो कार्यक्रम गर्नु भएको थियो । एमाले र राप्रपा क्षेत्र नम्बर २ को चुनाव प्रचार प्रसार कार्यालयको सचिवालय उद्घाटन कार्यक्रमा दुबै पार्टीका नेता,कार्यकर्ता तथा समर्थकहरुको उपस्थिति रहेको थियो ।