बाँके डुडुवाः आज बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार डा. धवल सम्शेर राणाले राप्रपा र नेकपा एमाले को सयुंक्त भेलामा डुडुवाको जबदहावामा प्रकाश पार्दै जनतालाई आफनो भिजन प्रष्ट पार्दै भन्नु भयो डुडुवालाई विकास गर्ने हरेक तपकामा रहेका भ्रष्टाचारीलाई न्युनी करण गर्ने प्रयास गर्ने छु म यस क्षेत्रको समग्र विकासका लागि पुर्णरुपमा मेहनत गर्ने छु, यस क्षेत्रलाई विकास गरेर चमकाउने छु भ्रष्टाचार गरे छैन,भ्रष्टाचार गर्नु छैना भ्रस्टाचार गरेर खानु आमाको रगत खानु सरह हो वास्तविक यस क्षेत्रबाट जनताले म लाई जितायो भने म यस क्षेत्रको विकाश गर्ने छु जनताको सेवक भएर काम गर्ने छु । नेकपा एमाले डुडुवाको गाँउपालिका अध्यक्ष शकील अहमद खानले भने नेकपा एमाले र राप्रपाको गठबंधन रहेको छ यस गठबन्धनका प्रतिनिधि सभा सदस्य पदको उम्मेदार डा.धवल सम्शेर राणा रहेका छन् वहाँ देश प्रेमी,विकाश प्रेमी,भ्रस्टाचार अन्त्य गर्ने छन् खाँले भने नेकपा एमाले र राप्रपाको सयुंक्त उम्मेदार डा.धवल सम्शेर राणा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार विजय बहादु यादव र बाँके क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्ग यी ३ जना इमान्दार उम्मेदार रहेका छन् नेकपा एमाले र राप्रपाले इमानदार देश प्रेमी व्यक्तिलाई उठाएका छ यस डुडुवाको विकास गर्नका लागि नेकपा एमाले र राप्रपाको सयुंक्त उम्मेदारलाई आफनो अमूल्य मत दिएर विजय गरउन सबैमा आग्रह गरे र खाँले भने यस क्षेत्र को जनता राप्रपा र नेकपा एमालेको गठबन्धनको साथ रहको भन्नु भयो यस घर दैलो कार्यक्रममा रप्रपा र नेकपा एमालेको कार्यकर्ता र स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।