..नेपालगंज उप-महानगरपालिका
श्री मान प्रमुख..............................
.................................................ज्यू......
विषय ः स्वर्गरथ अर्थात-: (शव-यात्रा) वाहन सहयोग गरि दिनु बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा हामी निवेदक नेपाल आर्य समाज नेपालगञ्ज शाखाले यो (नेपालगंजउप-महानगरपालिका )
द्वारा संचालन गर्नुपर्ने
अनुरोध गर्न खोजेको यो छ कि यस युगमा मानिसहरु स्वार्थ पछाडि भाग्ने भई कोहि सहयोग भावानाले प्ररित नभएको हुनाले मृतकलाई काँध लगाउने न्युनतम मानिसपनि उपलब्ध नहुने र न्यून्तम मानिस अन्तयेष्टि वा अंतिम संस्कार (Funeral Cremation) मा उपलब्ध भएता पनि स्थान टाढा भई लग्न असमर्थ हुने कारणले मृतक परिवारकमा थप पिडा थपिने भएकोले स्वर्गरथ अर्थात -: शव- यात्रा वाहनको अत्यन्त आवस्यक भएको छ । उक्त वाहनको सहयोगले मृतक परिवारका सदस्यलाई सहयोग पुग्ने हुनाले हर्दिक तथा सादर अनुरोध गर्दछौं ।
यस मह्त्वपुर्ण कार्यको उचित माग प्रति ध्यानार्कसण गराउन र सामाजिक कार्य प्रति संवेदनसिल भई सहयोग प्रदान गर्नु हुन्छ भन्ने सकरात्मक भई निवेदन पेस गर्दछौं ।
निवेदक
नाम ः नेपाल आर्य समाज नेपालगञ्ज शाखा
स्थान ः नेपालगञ्ज
सहि राजकुमार आर्य
मोबाइल नम्बर - 9819506920
तपसिल
१) स्वर्गरथ अर्थात-: शव-यात्रा वाहनको नमुना छायाँ चित्र ।