नेपाल भर कोरोना संक्रमण फैलिरहेको अवस्थामा बाके जिल्ला पनि अछुतो रहेको छैन।समुदायमा फैलिएको संक्रमण ले सर्वसाधारणमा डर,भय,त्रासको वातावरण बनेको छ।
संक्रमणको डरलाई कम गर्न व टोलवासीलाई जोगाउन ३ नम्बर वडा अध्यक्ष अयुब सिद्धिकी सेनेटाजेशनको कार्यक्रम सुचारु गरेका छन
नेपालगञ्ज उप महनगरपालिका वडा नं ३ मा पूरा वडा सेनेटाजेशनको गराई दिनु भएको मा वडा नं ३ का सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी ज्यू हरू लाई हार्दिक आभार सहित धन्यवाद दिनु भएको थियो।