सोमबार देखि नेपालगञ्जमा ४ बजेपछि औषधी पसल बाहेक अरू पसल बन्द
NirmalnewsSunday, April 19, 2020
0
मनोज कौशल
बाँके नेपलगञ्ज २०७७/बैशाख/७ गते
सोमबारदेखि अर्को सूचना जारी नहुँदासम्म दिउँसो ४ बजेपछि औषधी पसल बाहेक अन्य कुनै उद्योग पसल खोल्ने नपाइने
जिल्ला प्रशासन कार्यालय बाँके ले अनुरोध गरेको छ ।