मनोज कौशल
बाँके- चैत- २५ गते
विश्व मा फैलिएको कोरोना भाइरसले मानव जीवन प्रभावित भएका छन् त्यसैमा दैनिक ज्याला मजदुरी गर्ने गरिबहरु लाई
नेपाल शिवसेनाद्वारा नेपालगन्जमा बाहिरबाट अाई बसाेबास गर्ने ५० विधार्थीहरू र १०
जना बर्दियाका रेक्साचालक मजदुरहरूका लागि खाद्धान्नकाे व्यवस्था गरिएकाे छ ।
मंगलबार बिहानदेखि नै विधार्थीहरूलाई चामल, दाल, तेल, साेयाबिन, नुन अादिकाे व्यवस्था गरिएकाे नेपाल शिवसेना अध्यक्ष राजकुमार राैनियारले बताए ।
नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरद्वारा नेपालगन्जमा बाहिरबाट अाई बसाेबास गरिरहेका विधार्थीहरूकाे नामावली उपलब्ध गराए अनुसार वितरण गर्ने नेपाल शिवसेनाका केन्द्रीय सदस्य मदनराज शर्माले बताए ।
यश कार्यमा सहयाेग गर्ने सराेज श्रेष्ठ, बिपना सप्लार्यस, बिमल गहतराज, रामु मल्ल, श्याम थापा, एटिएम न्युजकाद्वय पत्रकार मंगल जिएम, अशाेक थापामगर, बिरेन्द्र गहतराज, संजय बर्नवाल, सुदिप श्रेष्ठ, किशाेर लामालगायतका व्यक्तिहरूलाई अवधी पत्रकार संघका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठीले धन्यबाद दिएका थिए।