मनोज कौशल
काठमाडौं - वैशाख १८ गते ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)
ले वन्यजन्तुको मा-सु नखान र खान प्रतिब-न्ध लगाउन अपिल गरेको छ ।
७० प्रतिशत नयाँ भाइरस वन्यजन्तुको मा-सुबाटै आएको भन्दै डब्लुएचओले जनावरको मा-सु नखान र व्यापारमा प्रतिब-न्ध लगाउन अपिल गरेको हो ।
डब्लुएचओ प्रमुख डा. टेड्रोसले वन्यजन्तु व्यापारमा रो-क लगाउन विश्वका सबै देशलाई आग्रह गरेका छन् । चीनमा वन्यजन्तुको मा-सु खाएकाहरुबाटै कोरोना फैलिएको थियो ।