मनोज कौशल
नेपालगञ्ज बाँके- चैत १५ गते
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले गरिब अति पीडित वडावासीलाई शनिबार खाद्यान्न वस्तु घरमा नै पुगेर हस्तान्तरण गर्नु भएको हो ।
एक्कासी लकडाउनको निर्णय गरेपछि निम्न र मध्यमवर्गीय नागरिक नराम्ररी प्रभावित भएका छन्। यसको सबैभन्दा ठुलो असर दैनिक कमाएर खाने वर्गमा परेको छ। घरबाहिर निस्कनै नपाउँदा दैनिकी कसरी चलाउने भन्ने चिन्ता थपिँदो छ। सरकारले कुनै चासो नलिएको जनगुनासो छ।