मनोज कौशल
नेपालगञ्ज-चैत ,१५
#नेपालगन्ज उपमहानगरपालिकामा Home Delivery सेवा संचालन गर्ने निर्णय अनुसार आजबाट #सुपथ घुम्ति तरकारि सेवा र #स्मार्ट किराना सेवा शुरु हुदैछ । तरकारिको सेवा लिन ९८४८०९८७८६ र ९८४९५९५६०७ मा सम्पर्क गरेर बिहान या बेलुका यो सेवा लिन सक्नुहुनेछ भने किराना वस्तुको लागि ९८२६५४०७१७ मा सम्पर्क गरेर या WhatsApp no ९८४९९२३९८०, ९८०८५०१३०९, ९८१५५३९०३१ या Facebook page मा Smart Sewa Pvt LTD ko link: https://www.facebook.com/smartsewapvtltd/ मा सेवा अर्डर गर्न सक्नुहुनेछ । 😊 बिहान अर्डर गरेपछि साझ घरमा सामान deliver हुनेछ । सेवा प्रवाह गर्दा सेवा प्रदायकले निम्न शर्त अनिवार्य पालना गर्नु पर्नेछ ।
#मुल्यसुचि अनिवार्य रुपमा टाॅस गर्ने
#भिडभाड नहुने गरि सेवा संचालन गर्ने
#आवश्यकता भन्दा बढि सामग्री खरिद गर्न नदिने
#सुपथ मुल्यमा सामग्री उपलब्ध गराउने
घरमा बसेर कोरोना भाईरस विरुद्ध सहयोग गरौ ।