Home काठमाडौं फागुन ८ मन्त्री बाँस्कोटाले राजीनामा दिए काठमाडौं फागुन ८ मन्त्री बाँस्कोटाले राजीनामा दिए Nirmalnews Thursday, February 20, 2020 0 सूचना प्रविधि तथा सञ्चार एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । Newer Older