व्यवस्था परिवर्तनको चाहनामा नेपाली जनता
यता केही वर्षदखि देशको अर्थतन्त्र धरासाई भएकोले जनतामा व्यवस्था र अवस्थासुधारका लागि देशमा नयाँ परिवर्तन हुने चाहना राखेका छन् । महिनौंदेखि रोजिन्दा व्यवस्था परिवर्तनको लागि विशाल धर्ना, प्रदर्शन, जुलुस राजधानी लगायत स्थानमा चल्न शुरु भएको छ नेपाली जनता विगतदेखि धेरै नै संवेदनशील रहँदै आएका छन् तर जब धेरै नै अति हुन थाल्छ अनि खतिपनि हुन बेर लाग्दैन ।
अहिले यस्तै नै भएको छ । २०६२।०६३ मा जब जनआन्दोलन भाग२ ले सफलता पायो सो पछि बनेको विभिन्न सरकारले देश अब समृद्धशाली बन्ने, सबैलाई बराबरीको हक अधिकार दिइने ठूलो सपना जनतामा बाँड्यो । यो सपना केही वर्षमा धरासाई बन्न पुग्यो । देशमा आएको लोकतन्त्र र गणतन्त्रको आडमा देशका विभिन्न प्रमुख राजनीतिक दल पालैपालो राज गरी देशलाई हदैसम्म लुट्ने काम गरे । अहिले १६१७ वर्ष भित्रै यस व्यवस्थाप्रति जनताको वितृष्णा बढेको छ उनी नेपाली जनता अब देशको व्यवस्था र अवस्था सुधार्न संघर्षको बाटो रोजी सकेका छन् जसको कारण अब दिनहुँ संघर्षको कार्यक्रम आयोजित हुन थालेको छ । लाग्छ अब केही दिनभित्रै यो व्यवस्था ढल्नेवाला छ । भन्ने गरिन्छ धेरै पुरानो भएको भवनको जग र पिलर पनि समयका साथ कमजोर हुनथाल्छ । १६ वर्षमा नेताहरुले यो देशलाई यति धेरै लुटे कि यसको जग र पिलर सबै धेरै नै कमजोर भई सकेको छ । अब त्यो दिन टाढा छै जब थोरै धकेल्दै जिर्णशीर्ण भवनको पुरै पिलर नै धरासाई हुने अवस्थामा पुगेको छ । देश अहिले धेरै नै कंगाल बनेको छ । देश गरीब बनेकोले यसमाथि दीर्घ शासन गर्न विदेशी शक्ति हावी हुन थालेका छन् । देशको सत्तामा त्यसो त देशका नागरिक छन् तर यि सत्तामा बसेका नेताहरु विदेशी झैं छन् । माथिबाट राम बहादुर श्याम बहादुर देखा परी रहेका छन् तर भित्रबाट यिनी देखावटी नेताहरु विदेशी धर्म विदेशी संस्कार अंगाली सकेका छन् । उनीले विदेशीलाई प्रश्रय दिएकोले यहाँ धर्मान्तरणको ओइरो आएको छ । केही नेता तिलकधारी रहेको देखिन्छन् तर यिनीहरु रंग फेर्ने छेपारा जस्ता छन् । मौका पाउँदै चौका मार्न खप्पिस यिनी नेताहरु होली वाईन खान लाज मान्दैनन् । अब त यिनी बेहयापनलाई नै पार गर्दै देशको प्राचीन धर्म संस्कृति सभ्यता मास्न हिन्दु त कुनै धर्म होइन यस्तो प्रकारको बयान दिन पनि चुकी रहेका छैनन् । यस कारण यस्ता दानवी प्रवृत्तिका नेताको अन्त हुनुपर्ने जरुरी भई सकेको छ । वैदिक सनातन हिन्दु धर्म अहिले विश्वभरी नै फैली रहेको छ । रुस, अमेरिका, युएई दुबई, इण्डोनेशिया, ईरान विभिन्न अफ्रिकी देशमा यो धर्म फैली रहेको छ तर नेपालमा छद्मभेषी नेताहरुको कारण वैदिक सनातन धर्ममाथि कुठाराघात हुन शुरु भएको छ । आज विदेशी युरोपियन देशको डलर खाई यी नेता नेपाललाई विदेशीको दास बनाउन खोजी रहेका छन् यो षडयन्त्र उनीको कहिल्यै पनि पूरा हुन नसक्दैन अहिले देशमा केही मुठ्ठीभरी संख्यामा रहेका तिब्बत र मंगोलिया जस्तो देशबाट भागेर आएका विधर्मीहरु यस देशको प्राचीन धर्म संस्कृति र सभ्यता मेटाउन आतुर रहेको देखिन्छन् यो देशको माटोमा केही खास अवश्य छ जसको कारण यस माथि कसैले कब्जा गर्न सकेन पहिले पनि कसैको दास भएन आज पनि कसैले आफ्नो दास बनाउन सकेन आगामी समय युगौं युगसम्म कसैले यसलाई दास बनाउन सक्दैन किनकी यहींबाट करोडौं वर्ष पहिले वेद ग्रन्थ लेखिएको थियो यसै देशमा सबै भन्दा पहिले ओमकार ध्वनि गुञ्जिएको थियो यो नै तमाम ऋषि महर्षिको तपोभूमि रहेको थियो यस कारण एक दिन यहाँको पुरानो संरचना स्थापित हुनेछ । २०४७ को संविधान फेरी लागु हुनेछ । जुन विधर्मी आज उन्मादमा छन् उनीको उन्माद आफै नै शान्त हुन्छ । किनकी जुत्ता खुट्टामा सुहाउँछ शिरमा सुहाउँदैन देशमा सक्रिय रहेका विधर्मीहरुको पनि अन्त अवश्य नै हुन्छ । यस कारण हामी सबैले एक पल्ट संकल्प लिनु जरुरी छ कि देशको जति हानी नोक्सानी भयो भयो अब हानी नोक्सानी हुन दिँदैनौं यो देश बर्बाद भएको छ भने नयाँ परिवर्तन गरी पुनः बनाउँछौं । लक्ष्य साधे सफलता अवश्य नै मिल्छ । अहिले संघर्षमा उत्रेका साधुसन्तहरुको दमन गर्न थालेको छ यो सरकार यस कारण दमन विरुद्ध सबै जनता संघर्षमा उत्रिनु जरुरी छ यो संघर्ष अझै चर्किँदै गए सरकार अझ दमन कार्य अघि बढाउँछ तर यस्तो दमनबाट कोही पनि विचलित हुनु हुँदैन न दैन्यम न पलायनमको मूल मंत्र अंगीकार गरी देशमा नयाँ परिवर्तनको लागि कडा संघर्ष चलाउनुपर्ने जरुरी छ अब परिवर्तनको बाटो नरोजे नेपाली जनता कुन देशमा पुगी शरण लिने हुन् आफैमा चिन्तन मनन गर्नुपर्ने बेला आई सकेको छ । जय हिन्दु राष्ट्र ।