माघ २२ नेपालगञ्ज
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) नेपालगञ्ज
उपमहानगरपालिका कमिटी द्वारा २८ औं जनयुद्ध दिवसको अवसरमा फाल्गुन १ र २ गते खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
आज पत्रकार भेटघाट कार्यक्रम गरी नगर पार्टी अध्यक्ष रतन शाही ले जानकारी दिनु भएको छ ।
आज पत्रकार भेटघाट कार्यक्रम गरी नगर पार्टी अध्यक्ष रतन शाही ले जानकारी दिनु भएको छ ।
सोही अवसरमा माघ २९ गते साँझ ६ बजे नेपालगञ्ज पार्टी कार्यालय र सहिद सेतु वि क . चोकमा दीप प्रज्वलन गर्ने जानकारी दिनु भएको छ ।