पत्रकार साहुलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित सम्मान प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र बरिस्ठ पत्रकारहरु संयुक्त रुपमा पत्रकार साहु लाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका हुन्
साहु विगत २० वर्ष देखि पत्रकारीता गर्दै आएका छन् ।