जियाउल मुस्तफा कादरी
बाँके । बाँके क्षेत्र नम्बर २ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ प्रगती नगरमा राप्रपा र एमालेको गठबन्धनका उम्मेदार घरदैलो कार्यक्रम गरेका छन् मतदाताहरु संग आफनो योजना र विकासको एजाण्डा बताउन्दै हिडेका छन् मंसिर ४ मा हुने निर्वाचनमा मतका लागि मतदाताहरु संग राप्रपा र एमालेका गठबन्धनका उम्मेदारहरुका लागि मत माग्ंदै निरक गुरुङ्गले भने प्रतिनिधिमा एउटा हलो मा र प्रदेशमा एउटा सुर्यमा मत दिनु भन्दै हिडेका छन निरक गुरुङ्ग निर्वाचन मुख्मै रहेको र निर्वाचनको अभियानकै क्रमलाई तिव्रता दिएका छन् । सरल र शान्त स्वभावका निरक गुरुङ्ग उनी चुनावमा कुनै रमझम—रमझम नगरी उनी मतदाताहरुको पसल,घर,हिडदै गरेको मतदाहरुसंग भोट मत माग्दै निरक गुरुङ्गले भने हामीले वाचालाई पुरा गर्ने छौं र जनताका सेवाका लागि दिन रात खटने छौ र यस क्षेत्रलाई देशकै नमुना विकसित क्षेत्र बनाउने हो र यस क्षेत्रमा कृषि मलको फ्याक्ट्री लगाउने छौ र कृषि मलको अभावलाई अन्त्य गर्ने छौ कृषकहरुलाई सरल र सहज हुने छ मल फ्याक्ट्रिमा रोजगारहरुलाई रोजगारिको अवसर प्राप्त हुने छ र यस क्षेत्रमा कलकारखानाको क्षेत्र बनाउने छौं र यस क्षेत्रलाई फ्याक्ट्री,उद्योगीक क्षेत्रको शहर बनाउने छौ र यहाँका जनताहरुलाई रोजगारि श्रीजना हुने छ मतदाहरु संग आफ्नो धारण राख्दै भने मतदाताको मनमा डा.धवल र निरक नै छन् स्थानिय मतदाता अब्दुल करिमले भने आउने निर्वाचनमा गठबन्धनलाई जिताउने हो र यस पालिको निर्वाचनमा जनता र यस क्षेत्रमा विकाश जसले गर्छा त्यसलाई नै जिताउने हो धेरैं पटक सबैलाई हेरेका छौ. र अब यस क्षेत्रमा नयाँ अनुहार ल्याउने हो अगामी निर्वाचनमा राप्रपा र एमालेको गठबन्धनलाई ने विजय गराउने हो प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.धवल र प्रदेश सभा सदस्य पदका उम्मेदवार क विजय बहादुर यादव र प्रदेश सभा सदस्य ख मा निरक गुरुङ्गलाई नै जिताउने हो र हामीलाई लाग्छ कि अब आउने निवार्चनमा राप्रपा र एमालेको गठबन्धनलाई जिताएर एक पटक मौका दिनु पर्छ र जनता जनाद्धन जन समुदाय मतदाताले भने जसले यस क्षेत्रको मुहार फेर्ने छन जसले यस क्षेत्रको विकास गर्न सकछ त्यसलाई नै अब आउने मसिंर ४ गते हुने निर्वाचनमा विजय गराउने हो । चिया पसल,व्यापारिहरुको पसल देखि जनसमुदाय सम्म राप्रपा र एमालेको गठबन्धनलाई विजय करिब करिब निश्चित रहेको चर्चा चलि रहेको छ राप्रपा र एमालेका सयुंक्त गठबन्धनका उम्मेदावर डा. धवल सम्शेर राणा प्रदेश सभा सदस्य पदका उम्मेदवार ,निरक गुरुङ्गलाई विजय गरौं नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर र वडा नम्बर ४ प्रगती नगरमा घरदैलो कार्यक्रम गरेका छन् यस घरदैलोमा नारा लगाउँदै नेकपा एमाले जिन्दाबाद र राप्रपा पार्टी जिन्दाबादको नारा लगाउन्दै धेरै भन्दा धेरै राप्रपा र एमालेका नेता केन्द्रिय सदस्य प्रदेश सभा समानुपातिक सदस्य पदको उम्मेदार दिपा शर्मा,हलीम शाह,सुर्य गुरुङ्ग,सुजिता बर्मा लगायत कार्यकर्ता र टोलबासिको उपस्थिति रहे सगैं समर्थकहरुको सहभागिता रहेको थियो ।