जियाउल मुस्तफा कादरी
२०७९ सालकाे प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदकाे निर्वाचनकाे मतदान हुन्दै छ यस प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचन शान्तिपुर्ण रूपमा निर्वाचन हुन्दै छ नेपालगन्ज उप महानगरपालिका वार्ड नम्बर ४ श्री नेपालगन्ज कन्या माध्यमिक विद्यालय सल्यानीबाग निर्वाचन मतदान केन्द्रमा पोलिङ्ग बुथ रहेका छ । बाँके क्षेत्र नं.२ मा एमालेका केन्द्रिय सदस्य बाँके सह इन्चार्ज मोहम्मद हरून हलवाईले नेपालगन्ज उपमहानगर पालिक वडा नम्बर ४ मा श्री नेपालगन्ज कन्या माध्यमिक विद्यालय सल्यानीबागमा मतदान गरेका छन । दिउसाे 1:30 बजेकाे अपडेटमा पुरुष तर्फ ९५५ मत खसेको छ भने महिला तर्फबाट ७३० मत खसेको छ र अनिये १ र जम्मा १६६९ मत खसेको छ र यस वडामा जम्म मत ५४६० रहेको छ र पुरै बिवरण आउन बाँकि रहेको छ । यस वार्ड नम्बर ४ क मतदान अधिकृतले जानकारी दिनु भयो ।