जियाउल मुस्तफा कादरी
अाज शनिवार राप्रपा एमालेका संयुक्त उम्मेदवार सासदका उम्मेदवार डा .धबल शम्सेर राणा र प्रेदेश सभा सदस्य पदका उम्मेदवार निरक गुरूङगलाई अतियधिक बहुमतले विजयी गरौं एक भाेट हलाेमा एक भाेट सुर्यमा को नारा लगाउदै नेपालगन्ज उपमहानगर पालिका वार्ड नम्बरमा ४ घाेसिटाेलमा घरदैलाे कार्यक्रम गरेका छन् यस घरदैलोमा आवाज नेकपा एमाले र राप्रपा जिन्दाबाद
जनताले के भन्छ नेकपा एमालेको सरकार लिया भन्छ ।
सुखी नेपाली समृद्ध नेपाल नेकपा एमाले जिन्दाबाद नारालगाउदै । धेरै भन्दा धेरै रा प्र पा र एमालेका कार्यकर्ताहरु र समर्थकहरुको उपस्थित भएको सगैं साथै टाेलबासिकाे उपस्थिति रहेको थियोे र क्षेत्र नम्बर २ मा राप्रपा र नेकपा एमालेको गठबन्धनबाट संघिय सासदका उम्मेदवार डा . धबल शम्सेर राणा र प्रेदेश सभा सदस्य पदका उम्मेदवार बिजय बहादुर ज्युको जीत करिब करिब निश्चित जस्तै छ वडा नम्बर ४ काे टाेलबासिले भने