मिति २०७९ कार्तिक ७ गते सोमबार
नेपालगञ्ज
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी का क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. धवल सम्शेर राणाले भन्नु भयो नेकपा एमाले र राप्रपाले ३ जिल्लामा मिलेको छ । रुपेन्देही,झापा र बाँके मा गरि ३ जिल्लामा मिलेका छौ वहाँले भन्नु भयो वहाँले भन्नु भयो कि मेरो राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्षले भन्नु भएको छ घुस र भ्रसटाचारी गरेर खानु भनेको आमाको रगत खानु सरह हो र वहाँले भन्नु भयो कि जनताहरुले मलाई २ पटक मेयर बनाए १० वर्ष सम्म मेयर भएर जनताको काम गरेको छु र नेपागञ्जको विकास गरेको छु र वहाँले भन्नु भयो कि म १३ वर्ष एमालेमै बसेका हांै यहाँँ डेसमा बसेका साथीहरु संग १३ वर्ष सम्म एमालमा बसेका छु एमालेका साथीहरुले मलाई चिनेका छन् मैले पनि वहाँहरुलाई राम्रो संग चिनेको छु । डा. धवलले भन्नु भयो कि यदि जनताहरुले जितायो भने भस्रटाचारीहरुलाई हटाउने छु देशको र जनताको सेवा गर्ने छु । नेकपा एमाले बाँके क्षेत्र नम्बर २ ख का प्रदेश सभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्गले भन्नु भयो वहाँले भन्नु भयो हामी यो समाजलाई परिवर्तन गर्न चाहँन्छौ हामी यो देशलाई परिवर्तन गर्न चाहन्छौं र यहाँ किसानहरुको समस्या छ किसानहरुको समस्यालाई समाधान गर्न चाहन्छौ मजदुरहरुको समस्या छ मजदुरहरुको समस्या समाधान गर्न चाहन्छौ र यो क्षेत्रको विकास गर्ने छौं र नेकपा एमाले बाँकेका नेता हलीम शाहले शुभकामना दिंदैं वहाँले भने यहि आउने मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमाले र रप्रपाका उम्मेदवारहरुलाई जिताउने अभियानमा लाग्ने छौं मन्तव्य राख्नु भएको छ । भने यस कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य बाँके सह ईन्चार्ज मोहम्मद हारुनले भने नेकपा एमाले र राप्रपाको सयुंक्तबाट नेपालगञ्जको यस्तो इमान्दार जुझारु र राष्ट्रियवादी उम्मेदवार दिएका छौं र जनताले जिताउने छ हामीलाई विश्वास रहेको छ हामीले जुन उम्मोर दिएका छौं राप्रपा का महामन्त्रि डा.धवल सम्शेर राणा त्यसतै नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार विजय बहादु यादव र बाँके क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्ग यी ३ ओटै इमान्दार र देश प्रेमी जनताको र देशको सेवा गर्नेलाई उठाएका छौं र आउने निर्वाचनमा जनताले भोट दिएर विजय गराउने छा यस कार्यक्रमका अध्यक्ष राप्रपाका युवा संगठनका युवा नेता हुकुम केसिले गर्नु भएको थियो र नेकपा एमाले र राप्रपाका नेता तथा कार्यकर्ता उपस्थिती रहेको थिया भने यस कार्यक्रमका संचालक नेकपा एमालेका अनेरास्वावियुका केन्द्रिय सदस्य मोहित शाहले गर्नु भएको थिया ।