२०७८ सावन ०५
विगत लामो समय देखि नेपालगञ्ज उपमहानगरपालिका जमुनाह नाका मा बनिरहेको हेल्थ डेस्क भवन निर्माण कार्य सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि को रूप मा
बाँके जिल्ला सिडिओ शिवराम गलेल प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी उपमहानगरपालिका का प्रमुख डाक्टर धवल शमशेर राणा उप प्रमुख उमा थापा मगर उपमहानगरपालिका सम्पूर्ण कार्यपालिका सदस्य र वडा अध्यक्ष हरु को उपस्थिति रहेको थियो। यस कार्यक्रमकाे उद्घाटन उपमहानगरपालिका प्रमुख धवल शमशेर राणा ले गरेका थिए । यो हेल्थ डेस्क सीमा परी आवत जावत गर्ने मान्छे लाई स्वस्थ सेवा मा सहजता का लागि बनाइए को छ भन्ने मेयर राणा ले बताएका छन् ।