नेपालगञ्ज २०७७ फागुन १९ गते
रोशी डिजिटल प्रालि काठमाडौंको आयोजनामा चैत महिनामा नेपालगञ्जमा हुने गइरहेको पत्रकारिता तालिम हुुुुने भएको हुनाले इच्छुक यूवाहरुले भाग लिने सक्नेछन २५ जान काे सहभागिता रहेने छ ।
![]()
गाउँठाउँमा बसोवास गर्ने हरेक नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट
सम्बन्धित निकायमा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको तालिम आयोजक
एवम् समय दृष्टि साप्ताहिक पत्रिकाका बाँके शाखा कार्यालय प्रमुख मनोज कौशलले बताउनुभयो । “हामीले एक वडा, एक पत्रकार उत्पादन गर्ने लक्ष्य लिएका छौं ।”
उहाँले भन्नुभयो, “सहभागी प्रशिक्षार्थीलाई आ–आफ्नो क्षेत्रमा हुने
गतिविधिलाई समाचार बनाउन सक्ने बनाएर सम्प्रेशन गर्ने सञ्चारमाध्यमको
व्यवस्था पनि गरिएको छ ।”
तालिममा सहभागी प्रशिक्षार्थीलाई व्यवसायिक पत्रकार बनाउन रिफ्रेशन तथा एड्भान्स तालिम समेत दिइने जनाएको छ तालिममा सहभागी प्रशिक्षार्थीलाई पत्रकार, पत्रकारिता, समाचार लेखन,
सम्प्रेशन, सञ्चारमाध्यम, पत्रकार आचारसंहिता लगायतका विषयमा जानकारी दिने छ। सम्पर्क नम्बर 9804508812/9844889979