Homeबाँकेमा जनता कर्फु लागू हुँदै बाँकेमा जनता कर्फु लागू हुँदै Nirmalnews Monday, March 23, 2020 0 मनोज कौशल नेपालगञ्ज -१० चैत २०७६ आज बाट राति १२ बजे लागू हुनेगरी अनिश्चितकालीन बाँके जिल्लामा जनता कर्फु लगाउँदै छ बाँके जिल्ला प्रशासन कार्यालयले विश्व फैलेको कोरोना भाईरस लाई रोकथाम गर्नको लागि यो जनता कर्फु लगाउँदै छ Newer Older