मनोज कौशल
काठमाडौं -चैत १७ गते
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघले संकटको बेलामा जनताको साथमा रहेर काम गर्न सबै संगठनका कमिटिलाई परिचालन गरेको जनाएको छ । युवा संघले कोरोना रोकथामका लागि जनचेतना फैलाउन र राहत वितरणमा सहभागी हुन देशभरि परिपत्र जारी गरेको संघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिनुभयो ।