सभामुख कृष्णबहादुर महरा सोमबार जिल्ला अदालत काठमाडौंको फैसलाबाट निर्दोष सावित भइ रिहा भए ।
मुद्दालाई लिएर महरा दोषी ठहर भइ जेल चलान हुने वा निर्दोष साबित भइ रिहा हुने भन्नेबारे थरीथरीका टिकाटिप्पणी भएका थिए । तर जिल्ला अदालत काठमाडौंले महरा रोशनीको डेरामा पुगेको प्रमाण नभएको तथा यौन दुर्व्यवहार भएको प्रमाण पनि नभएको भन्दै उनलाई निर्दोष साबित गरिदियो